काठमाडौं: असोज २ गते भएको स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १११२ तहको मतपरिणाम सार्वजनिक भएको छ। एक सय ३६ तहमा निर्वाचन भएको थियो। मतपरिणाम आइसकेका बाहेक सबै ठाउँमा यतिबेला मतगणना जारी छ। अहिलेसम्म नेपाली कांग्रेस ३४ स्थानीय तहमा विजयी भएको छ। अहिलेसम्म नेपाली कांग्रेस ३४ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १२ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र १९, संघीय समाजवादी फोरम २२, लोकतान्त्रिक फोरम ३, राष्ट्रिय जनता पार्टी, नेपाल १९,नेपाली जनता दल दुई र नयाँ शक्ति नेपाल एक स्थानीय तहमा विजयी भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/09/2017
११३ स्थानीय तहको मतपरिणाम सार्वजनिक,कसले कहाँ जिते (अपडेट)
Posted in नेपाल समाचार
सार्क सम्मेलन झनै अनिश्चित
कमलदेव भट्टराई, काठमाडौं
आश्विन ७, २०७४-भारत र पाकिस्तानबीच तनावका कारण गत वर्ष सम्पन्न हुन नसकेको सार्कको १९ सम्मेलन झनै अनिश्चित बनेको छ । सन् २०१७ भित्र पनि हुने सम्भावना कम भएपछि लगातार दुई वर्ष सार्क सम्मेलन नहुने अबस्था सिर्जना भएको छ । प्राय:जसो हरेक वर्षको नोभेम्वर महिनामा सार्क सम्मेलन गर्ने परम्परा रही आएको छ । भारत र पाकिस्तानको विचमा सम्बन्धमा सुधार नआएसम्म सार्क सम्मेलनको सम्भावना छैन । तर दुई देशको तिक्तता घटो होइन वढो अवस्थामा रहेको छ । संयुक्त राष्ट्रसंघको जारी महासभामा भारत र पाकिस्तानबीचको तनाव झनै छताछुल्ल भएको छ । दुवै मुलुकले एक अर्कालाई आतंवादलाई बढावा दिएको आरोप लगाएका छन् । भारतले निरन्तर रूपमा नै पाकिस्तानको कारणले सार्क सम्मेलन हुन नसकेको दाबी गर्दै आइरहेको छ । पाकिस्तानले पनि भारतकै कारण नै गत वर्ष सार्क सम्मेलन हुन नसकेको बताइरहेको छ । भारत र पाकिस्तानको विचमा तत्काल वार्ता हुने सम्भावना पनि एकदमै न्युन रहेको छ, जसले सार्कलाई झन प्रभावित पार्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लुम्बिनी समाज कुवेतद्वारा बिरामी तारा थापालार्इ सहयोग हस्तान्तरण
कुबेत नेपालडटकम
23 सेप्टेम्बर,कुवेत। लुम्बिनी समाज नेपाल-कुवेतले तारा थापा सहयोग अभियानलार्इ उनको नाममा उठेको सहयोग रकमको अन्तिम किस्ता हस्तान्तरण गरी पुर्णविराम लगाएको छ । समाजले तारा थापालार्इ नेपाल पठाउन चालेको अभियानमा उठेको रकम बिभिन्न क्षेत्रमा खर्च गर्दै उनलार्इ नेपाल पठाएपछि बचेको १ लाख रूपैयाँ उनको घरमै पुगेर गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार