Daily Archives: 23/09/2017

लालीगुराँस साँस्कृतिक परिवारको दशहरा सांगितिक कार्यक्रम सम्पन्न (फोटो सहित)


कुबेत नेपालडटकम

२२ सेप्टेम्बर २०१७ कुबेत दसैंको शुभकामना आदान-प्रदान गर्ने र सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई नेपाली गीत-संगितले भरपुर मनोरञ्जन दिलाउने हेतुले लालीगुँरास साँस्कृतिक परिवार, कुवेतले आफ्नो ११ सांगितिक प्रस्तुति स्वरुप हिजो खैतानस्थित राजधानी होटेलको हलमा कुवैतका स्थानिय नेपाली कलाकारहरुको सकृयतामा आयोजना गरेको दशहरा सांगितिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अल्घानिम सेकुरिटी कम्पनि को दशैं बिशेस भलिबल प्रतियोगिता सम्पन्न


कुबेत नेपालडटकम

नेपालीहरुको महान चाड बडा दशैं २०७४/२०१७ को पावन अवसरमा कुवेतको चिरपरिचित कम्पनि अल्घानिम सेकुरिटी ग्रुप द्वारा आयोजित अन्तर-नेपाली भलिबल प्रतियोगितामा ०९ टिमले भाग लिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाको पोल्टामा


सञ्जय याक्ख़ा,

ग्लोबल दैनिक, एपी वान च्यानलद्वारा पहिलो पल्ट प्रसारित इन्टरनेशनल फ्रेन्चाईज्ड रियालिटी शो प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि बुद्ध लामाको पोल्टामा परेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुबेतको अध्यक्षमा माधब पौडेल


कुबेत नेपालडटकम

लालीगुराँस साँस्कृतिक परिवार नेपाल कुबेतको हिजोको अधिवेशनबाट अध्यक्षमा निर्बिरोध निर्वाचित हुनुभएकोमा माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेतको तर्फबाट अध्यक्ष माधब पौडेल लगायत सम्पूर्ण कार्यसमितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।
माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब
काठमाडौं कुवेत परिवार .