Daily Archives: 22/09/2017

कुवेतमा सङ्घीय समाजवादी फोरम नेपालको भातृ संगठन नेफेसो गठन


कुबेत नेपालडटकम

२२ सेप्टेम्बर,कुवेत : कुवेतमा सङ्घीय समाजवादी फोरम नेपाल प्रति आस्थावान नेपालीहरुले भातृसंगठन नेपाल सङ्घीय समाज कुवेत गठन गरेको छन् । तेस्रो चरणको स्थानीय चुनावमा प्रदेश नम्बर दुईबाट राम्रो नतिजा बटुलिरहेको अवस्थामा कुवेतमा रहेका पार्टी प्रति आस्थावन नेपालीहरुको भेलाले संगठन बिस्तार गर्दै नेपाल सङ्घीय समाज कुवेत गठन गरेको हो ।
कुवेतको महाबुल्लामा बसेको वैठकले सर्वसम्मतिबाट नैनाकला राईको संयोजकत्वमा २१ तारिखमा प्रकाश चाम्लिङ राईको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्