Daily Archives: 20/09/2017

मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु


४ असोज, काठमाडौं । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् ।अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

धुर्मुस-सुन्तलीले शिलन्यास गरे सन्तपुर एकीकृत नमूना वस्ती


४ असोज, रौतहट । आफ्नो जन्मदिनको अवसरमा सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण सुरु गरेका छन् ।बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माण शिलान्यास गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रदेश २ मतगणना: कांग्रेसको अग्रता, ठूला नगरमा राजपा र एमाले


आश्विन ४, २०७४-प्रदेश नम्बर २ को जारी मतगणनामा सत्तारुढ कांग्रेसले फराकिलो अग्रता कायमै राखेको छ । तर, २ नम्बर प्रदेशका एक महानगर र तीन उपमहानगरमा भने कांग्रेस पछि परेको छ । पछिल्लो मतगणनामा कांग्रेस २७ स्थानमा अगाडी छन भने एमाले १८ स्थानमा अगाडी छ । संघीय समाजवादी फोरम १५, माओवादी केन्द्र १३ स्थानमा र राजपा १० स्थानमा अगाडी छ । नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा अगाडी छ । पढ्नेक्रम जारी राख्नुहोस्