नेपाल आइडल टिमको बिदाई कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाका साथमा नेपाल आइडलका अन्तिम तीन प्रतिस्पर्धी, एपीवान टेलिभिजनका निर्देशक लक्ष्मी पौडेल, अन्नपूर्णका सिइओ सञ्जयचन्द्र बस्नेत, एचआर प्रमुख सुदमकुमार सिजापतिलगायत । तस्बिर : विकास कार्की
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’को टिमलाई बिदाई गरेका छन्। नेपाल आइडलको कतारमा हुने ‘ग्राण्ड फिनाले’मा सहभागी हुन कतार उड्न लागेको टिमलाई अन्नपूर्ण नेटवर्कको मुख्य कार्यालय कर्पोरेट टावर तीनकुनेमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष थापाले माला र खादा लगाएर बिदाई गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/09/2017
कतार उड्न लागेको नेपाल आइडल टिमको बिदाई
Posted in मनोरन्जन
मतपत्रको सुरक्षा ! ग्याबिङ जाली र काँडेतारको घेराभित्र मतगणना !
भरतपुरले यसरी तर्सायो २ नम्बर प्रदेशलाई
३ असोज, काठमाडौं । प्रदेश २ को अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ । सबैजसो मतगणना स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अधिकांश मतगणनास्थलमा ग्याबिङ जाली लगाइएको छ । ग्याबिङ जालीको घेराभित्र गणकहरु बसेका छन् भने दलका प्रतिनिधिहरुलाई ग्याबिङ जाली बाहिर राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाली महासंघले रमाईलो शरद सााझ २०१७ आयोजना गर्यो
कुबेत नेपालडटकम
१७ सेप्टेम्बर २०१७, हङकङ। हङकङका नेपालीहरु विच सर्वाधिक लोकपि्रय कार्यक्रम स्थल याउ मा ताई कम्यूनिटीहलमा हङकङ नेपाली महासंघको आयोजनामा रमाईलो शरद सांझ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
एनआरएनए मध्य पूर्वको संयोजकमा धर्मराज गिरीको औपचारिक उम्मेदवारी घोषणा
किरण बुढाथोकी/काठमाडौं
गैर आवासीय नेपाली संघ (एनआरएनए ) को अन्तराष्ट्रिय सम्मेलनको लागि उम्मेदवारी घोषणा धमाधम भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, NRNA गतिविधि