कुबेत नेपालडटकम
गायक किरण न्यौपानेको पहिलो एल्बम ”सुनीदेऊ” नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भयको छ । उक्त गीतलाई हाईलाईट्स नेपाल युटुब च्यानलले सार्बजनिक गरेको हो । उक्त गीतमा किरण न्यौपानेको स्वर शब्द र संगीत रहेको छ भने गायक स्वयंम किरण न्यौपाने र स्नेहा पौडेलको अभिनय रहेको छ । कुशल बज्रचार्यको कथा/ निर्देसन रहेको उक्त म्युजिक भिडियोलाई प्रबिन कार्कीको सम्पादन रहेको छ ।
गित संगीतमा असाध्यै रुची राख्ने गायक न्यौपानेका पिता डोलराज न्यौपाने पनि लोक गायक हुनुहुन्छ । पिताकै हौसल्लाले गर्दा गायक न्यौपानेले २०१७ को बेस्ट अवार्ड पनि हात परेका थिए । गायक न्यौपाने भन्छन यो मेरो पहिलो गीत हो आशा छ सबैले सुनेर मनपराई दिनुहुने छ भन्नेमा बिस्वस्त छु ।