Daily Archives: 18/09/2017

आज तराई-मधेसमा मतदान नवीन झा / मनिका झा


जनकपुर : लामो अन्योललाई चिर्दै प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा मतदान स्थलमा गएर उनीहरूले मतदान गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

गायक किरण न्यौपानेको “सुनीदेऊ” बोलको गीत सार्वजनिक (भिडियो सहित)


कुबेत नेपालडटकम

गायक किरण न्यौपानेको पहिलो एल्बम ”सुनीदेऊ” नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भयको छ । उक्त गीतलाई हाईलाईट्स नेपाल युटुब च्यानलले सार्बजनिक गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्