बिश्वकर्मा समाज कुवेतको अध्यक्षमा जीवन सुनार निर्विरोध


हाम्रो संचार संवाददाता

 कुवेत, सेप्टेम्बर १६- बिश्वकर्मा समाज कुवेतको अध्यक्षमा जीवन सुनार निर्विरोध चयन भएका छन् बिश्वकर्मा पुजाको अवसरमा शुक्रबार जिलिपको रिदम हलमा सम्पन्न प्रथम साधारणसभाले अध्यक्ष जीवन सुनार लगायत सम्पूर्ण पदाधिकारीहरु निर्विरोध नयन गरेको हो |बिश्वकर्माको पुजा गरी कार्यक्रम औपचारिक रुपमा सुरु भएको थियो | बिश्वकर्मा समाज कुवेतका निवर्तमान अध्यक्ष शिव बिश्वकर्माको सभापतित्व तथा बिश्व हिन्दु महासंघ कुवेतका अध्यक्ष टीकारामको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई जीवन सुनारले संचालन गरेका थिए |

बिश्वकर्मा पुजा तथा प्रथम साधारणसभा कार्यक्रममा जनप्रगतिशील मंचका पुर्व अध्यक्ष ठाकुर पौडेल, दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपाली, तितोपाटी डटकमका कार्यकारी सम्पादक आनन्द आचार्य, हाम्रोसंचार डटकम कार्यकारी सम्पादक प्रदिप नेपाली बिशेष अतिथि रहेका थिए | प्रमुख अतिथि टीकाराम आचार्य, बिशेष अतिथि दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपाली र ठाकुर पौडेलले मन्तब्य राखेका थिए |

मन्तब्यको क्रममा बक्ताहरुले बिदेसमा भएर पनि आफ्नो संस्कृति जोगाई राख्नको लागि यस्तो कार्यक्रम आयोजना गरेकोमा बिश्वकर्मा समाज कुवेतको प्रसंसा गरेका थिए । बिश्वकर्मा भगवानको फोटोमा फुल अक्षता चड़ाई सबै उपस्थितहरुले पुजा गरि पण्डित तथा पुजारीको हातबाट प्रसाद ग्रहण गरेका थिए ।

समाजले बिश्वकर्मा पुजाको अवसरमा सम्पूर्ण पुरानो कार्यसमिति फेरबदल गरेको छ | समाजले हरेक वर्ष बिश्वकर्मा पुजाको दिन नेतृत्व फेरबदल गर्ने घोषणा पनि गरेको छ |

बिश्वकर्मा पुजा तथा प्रसाद ग्रहण पश्चात साधारणसभामा प्रवेश गरी उपस्थित सम्पूर्ण पदाधिकारीहरुको सामुहिक छलफल पश्चात नयाँ कार्यसमिति चयन गरिएको थियो |

देवी देवताका भजन र सांगीतिक कार्यक्रमले बिश्वकर्मा पुजा तथा साधारणसभा कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो |

पुजा तथा साधारणसभा कार्यक्रमको अवसर पारेर समाजले कुवेतमा क्रियाशील पत्रकारहरु, तितोपाटी डटकमका कार्यकारी सम्पादक आनन्द आचार्य, हम्रोसंचार डटकमका कार्यकारी सम्पादक प्रदिप नेपाली र परदेशी खबर डटकमकी सम्पादक नैनकला राइलाई सम्मानपत्र सहित दोसल्ला ओडाएर बिशेष सम्मान गरेको थियो भने समाजमा आवद्द सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो |

करिब १ बजेदेखि संचालन भएको कार्यक्रममा महिला सदस्य सबिता बिश्वकर्माले स्वागत मन्तब्य दिएकी थिइन भने हितकाजी बिश्वकर्माले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए |

निर्विरोध चयन भएका कार्यसमिति निम्नानुसार छन् |

संरक्षक- शिव घमाल बिश्वकर्मा

बरिष्ठ सल्लाकार- गम बहादुर गोतामे बिश्वकर्मा

बरिष्ठ सल्लाकार- सन्तोष लामागादे बिश्वकर्मा

सल्लाकार :- कृष्ण खड्काथोकी बिश्वकर्मा, जीवन कुमार सुन्चौरी बिश्वकर्मा, ओम प्रकाश बिश्वकर्मा, भुमा रसाईली, कृष्ण रसाईली बिश्वकर्मा र कबीराम बिश्वकर्मा

अध्यक्ष- जीवन लामगादे बिश्वकर्मा

उपाध्यक्ष- हितकाजी गोतामे बिश्वकर्मा

उपाध्यक्ष- कुमार बराइली बिश्वकर्मा

उपाध्यक्ष- मिरा पौडेल बिश्वकर्मा

उपाध्यक्ष- बिक्रम सिंह बिश्वकर्मा

महासचिब- रमित बिश्वकर्मा

सचिब- बाल कुमार बिश्वकर्मा

कोषाध्यक्ष – अर्जुन रामदाम बिश्वकर्मा

सह-कोषाध्यक्ष- ॠषि राम बिश्वकर्मा

प्रबक्ता- हितकाजी गोतामे बिश्वकर्मा

सह-प्रबक्ता- हरी बिश्वकर्मा

आर्थिक बिभाग प्रमुख- गम बहादुर गोतामे बिश्वकर्मा

आर्थिक भिभाग उप-प्रमुख- तारा बहादुर गोतामे बिश्वकर्मा

महिला शशक्तिकरण सम्योजक- अनु लकान्द्री बिश्वकर्मा

महिला शशक्तिकरण उप प्रमुख- आसा बिश्वकर्मा

सास्कृतिक भिभाग प्रमुख- कृष्ण खड्काथोकी बिश्वकर्मा

सास्कृतिक भिभाग उपप्रमुख- सुकमती बिश्वकर्मा

खेलकुद भिभाग प्रमुख- अनिल रामदाम बिश्वकर्मा

युवा सम्योजक – रामु बिश्वकर्मा

युवा उपसम्योजक- राजु गदल बिश्वकर्मा

सकृय सदस्यहरु- हरी बिश्वकर्मा, तारा बा गोतामे बिश्वकर्मा, सरस्वती बराल बिश्वकर्मा, माया बिश्वकर्मा, सपना बिश्वकर्मा, आशा सिन्चौरी बिश्वकर्मा, सुकमति बिश्वकर्मा, अनु लकान्दी बिश्वकर्मा, सबिता बिश्वकर्मा, जमुना लाम्गादे बिश्वकर्मा, राजु गदाल बिश्वकर्मा, तारा बाहादुर गोतामे बिश्वकर्मा, रामु गोतामे बिश्वकर्मा, ओम बिश्वकर्मा, अर्जुन घमाल बिश्वकर्मा, अनिल रामदान बिश्वकर्मा, तारे बिश्वकर्मा, राजु गतराज बिश्वकर्मा, हिरा गौतम बिश्वकर्मा, राजु घमाल बिश्वकर्मा, शान्ति सिङ बिश्वकर्मा, नन्दे बिश्वकरमा खिम बिश्वकर्मा, खिम बिश्वकर्मा, प्रेम बिश्वकर्मा, छबिलाल सिन्चौरी बिश्वकर्मा, सेर बहाबहादुर बिश्वकर्मा र बिभेक बिश्वकर्मा |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )