Daily Archives: 17/09/2017

नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि


फाइनलमा हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेटले विजयी रहयो । पहिलो ब्याटिङको निम्तो पाएको हंगकंग ३३ औं ओभरमा ७६ रनमै अलआउट भएको थियो । नेपालले पहिलो ओभरमै पेस बलर नन्दन यादवलाई चोटका कारण गुमाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा बिश्वकर्मा पुजा भब्य रुपमा मनाइयो


कुबेत नेपालडटकम

कुवेत – कुवेतमा नेपाली समाजद्वारा बिश्वकर्मा पुजा भब्यरुपमा मनाईएको छ । उक्त कार्यक्रमगत सुक्रवार नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको आयोजनामा जिलिब स्थित हाई डाईन इन्डियन रेष्टुरेन्टमा एक कार्यक्रम गरि भब्य रुपमा मनाईएको हो  । पढ्नेक्रम जारी राख्नुहोस्

बिश्वकर्मा समाज कुवेतको अध्यक्षमा जीवन सुनार निर्विरोध


हाम्रो संचार संवाददाता

 कुवेत, सेप्टेम्बर १६- बिश्वकर्मा समाज कुवेतको अध्यक्षमा जीवन सुनार निर्विरोध चयन भएका छन् बिश्वकर्मा पुजाको अवसरमा शुक्रबार जिलिपको रिदम हलमा सम्पन्न प्रथम साधारणसभाले अध्यक्ष जीवन सुनार लगायत सम्पूर्ण पदाधिकारीहरु निर्विरोध नयन गरेको हो |बिश्वकर्माको पुजा गरी कार्यक्रम औपचारिक रुपमा सुरु भएको थियो | बिश्वकर्मा समाज कुवेतका निवर्तमान अध्यक्ष शिव बिश्वकर्माको सभापतित्व तथा बिश्व हिन्दु महासंघ कुवेतका अध्यक्ष टीकारामको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई जीवन सुनारले संचालन गरेका थिए | पढ्नेक्रम जारी राख्नुहोस्