Daily Archives: 16/09/2017

एनआरएनकुवेतले अन्तरक्रिया कार्यक्रम गर्यो, कुवेतका संघ संस्थाका प्रतिनिधले दिए सुझाव


कोशराज राई, आकाश शेर्पा/ कुबेत

सेप्टेम्बर १६, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले “श्रमिकहरुको हित र नेपालको समृद्धिको लागि एनआरएनको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्