सृजनशिल युवा कुवेतद्वारा बाढी पीडितको लागि आर्थिक सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था सृजनशि युवाकुवेतद्वारा नेपालका बाढी पीडितहरूलार्इ नेपाली रूपैया ९३ हजार बराबरको आर्थिक सहयोग गरे को छ।

केही हप्ता पहिले गएको भीषण बाढी र पहिरोले नेपालमा ब्यापक धनजनको क्षेती भएको थियो । बिशेस गरि नेपालको सिंगो तराई क्षेत्र डुबानमा परेको थियो । तराई र पहाडमा गरि लगभग १०० जनाले ज्यान गुमाएको थियो भने अरबौको धन क्षेती भएको थियो । भने सुदूरपश्चिमको कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका वडा नं. ४ मा हिजो एक कार्यक्रमको आयोजना गरी उक्त वडाका १० घर बाढीपीडितहरुलाई ७०हजार रुपैयाँ बराबरको लत्ताकपडा खाध्यान्न अोढ्ने ब्ल्यांकेट,बालवालिकाहरुको लागि कापी कलम, स्कूल ब्याग गरी ९३ हजार रुपैयाँ बराबरको राहत सहयोग गरे को जानकारी सृजनशिल युवा समाज अध्यक्ष पुश्कर सिंह धामीले कुबेतनेपाल डट कम लार्इ जानकारी दिएका छन् ।

समाजले स्थापना कालदेखि गरेका कार्यहरू यस प्रकार रहेका छन् ।
१, समाजले २०७३ बैशाखमा नयाँ सालको अवसरमा पहिलो सहयोग अनाथ अाश्रमा २५ जना अनाथ बालवालिकाहरुलाई शैक्षिक समाग्रि र लत्ताकपडा सहयोग ।
२, धर्मुस सुन्तली फाउन्डेसनले चलाएको नमुना एकिकृत बस्तिको लागि १२ हजार रुपैयाँ अार्थिक सहयोग ।
३, विदेशमा बिचल्ली परेका दिदीबहिनीहरुको उद्दारमा निरन्तरता दिदै कुवेतबाट सृजनशिल युवा समाजकै पहलमा सुनिता राई, सरिता परियार, कम्लेस सापकोटा, साउदीबाट समाजको खर्चमा हवाई टिकटमा दुर्गादेबि राईलाई नेपाल फर्काईएको
४, भरखर मात्रै घरेलु काममा कष्टकर जीवन बिताई रहेकि सुर्खेतकी पार्वती गहा मगरलाई कुवेतबाट नेपाल फर्काएको ।
५, इराकबाट राधा नेपालीको उद्दारका लागि प्रयास हुँदै ।
६, २०७४ सालमा नयाँ वर्षको अवसरमा फेरि गोकर्ण स्थित संयुक्त एकता केन्द्रको भवन निर्माणका लागि ५० हजार रुपैयाँ आर्थिक सहयाेग ।
७, कंचनपुरमा एक अग्नि पीडित परिवारलाईलाई १६ हजार रुपायाँ नगद र तीन दिन श्रमदान गरी गाँस वासको व्यवस्था गरेको ।
८, स्तन क्यान्सर पीडित दुर्गामाया ठकुरीलाई १६ हजार रुपैयाँ अार्थिक सहयोग ।

सो राहत सहयोग संकलनमा सहयोग गर्ने दाताहरू यस प्रकार छन्ः
(१) किरात खालिङ्ग राई कुवेत बाट = ५० केडि
(२) रेजिना राई = १०.५ केडि
(३) केशव मगर .=५ केडि
(४) अमिर खलिङ्ग =१० केडि
(५) रिसा गुरुङ बुटवल = ११ केडि
(६) रमे पौडेल नवलपरासी १० केडि
(७) गोपाल राई मोरङ =११ केडि
(८)पुष्कर धामि दार्चुला = १० केडि
(९) बिजय तामाङ संखुवासभा =१० केडि
(१०)पुष्कर खडका अछाम =१० केडि
(११) तेज थापा रुकुम = १० केडि
(१२)दिपेन्द्र क्षेत्री कैलाली = १०”केडि
(१३) गगन बिस्ट दार्चुला= ११ केडि
(१४)गणेश राई इटहरी = ५ केडि
(१५) यम बाहादुर गुरुङ = ५ केडि
(१६) उत्म हमाल कंचनपुर =५ केडि ।
(१७) मेघ बाहादुर कास्की = २ केडि
(१८) प्रदिप राई सोलुखुम्बु =.२० केडि
(१९)सुनिता राई उदयपुर =५ केडि
(२०)दिपक धामि बझाङ =१ केडि
(२१) तिर्थ राज खनाल कैलाली = ५ केडि
(२२) रोजेन्द्र महर्जन काठमाडौ =५ केडि
(२३) छबिलाल पान्डे अर्घाखाँची =५ केडि
( २४) सन्ध्या मगर बर्दिया = ५ केडि =
(२५) अायुस्मा अायुस्मा चितवन ५ केडि
(२६) रोसन राई इलाम = ८ .५ केडि
( २७) मिना लामा इटहरि = १० केडि
(२८) कमल प्रकाश खडका = ५
(२9) पार्वति बर्दिया = ५ केडि
(३०) खजना गुरुङ पोखरा = २ केडि
(३१) सन्तोष बराल =१ केडि
(३२) सरोज भुसाल अर्घाखाँची = १ केडि
(३३) सुतन लामा= २ केडि
(३४) हनि थपलिया चितवन =२ केडि
(३५) वम प्रकाश साहा = केडि
(३६) पदम खेम्सा पल्पा = ५ केडि

सृजनशिल युवा समाज कुवेतले आगामी डिसेम्बर १५ तारिख शुक्रबार पहिलो अधिवेशन गर्ने भएको छ । सामाजिक कार्यमा सक्रिय समाजले उक्त दिन अाफ्ना भावि लक्ष्य उदेश्य गर्ने जानकारी गराई नयाँ युवाहरुलाई समाजमा प्रवेश गराउने अध्यक्ष पुष्कर सिंह धामीले जानकारी दिए |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )