बिश्वकर्मा समाज कुवेतबाट दुवै मृगौला पिडित सुनारलाई आर्थीक सहयोग


कुबेत नेपालडटकम

कुवेत, सेप्टेम्बर १४- दुवै मृगौलाले काम गर्न छोडेर अस्पतालको शैयामा जीवन जिउन संघर्षरत बागलुंग नगरपालिका वडा नं १४ का जितेन्द्र सुनारलाई बिश्वकर्मा समाज कुवेतले आर्थिक सहयोग गरेको छ |

मृगौला प्रत्यारोपण एवं उपचारको लागी बिश्वकर्मा समाज कुवेतका सम्पुर्ण पदाधिकारीहरूको बिशेष पहल तथा सक्रियतामा त्रिचालिस हजार पच्चिस रूपैयाँ (४३,०२५) सहयोग गरिएको संस्थाका अध्यक्ष शिव घमालले जानकारी दिएका छन् | सहयोग रकम संस्थाका प्रथम संस्थापक सल्लाहकार राज कुमार घमालले अस्पताल पुगेर जितेन्द्र सुनारलाई नै हस्तान्तरण गरेका हुन् |

जितेन्द्र बचाउँ अभियानलाई शसक्त रूपमा साथ सहयोग र सहानुभुती प्रदान गर्नुहुने प्रती बिश्वकर्मा समाज कुवेतले धन्यबाद ज्ञापन गरेको छ |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )