Daily Archives: 14/09/2017

बिश्वकर्मा समाज कुवेतबाट दुवै मृगौला पिडित सुनारलाई आर्थीक सहयोग


कुबेत नेपालडटकम

कुवेत, सेप्टेम्बर १४- दुवै मृगौलाले काम गर्न छोडेर अस्पतालको शैयामा जीवन जिउन संघर्षरत बागलुंग नगरपालिका वडा नं १४ का जितेन्द्र सुनारलाई बिश्वकर्मा समाज कुवेतले आर्थिक सहयोग गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाल आइडलको ग्राण्ड फिनाले इभेन्टको तयारी अन्तिम चरणमा


तिलविक्रम थेवेव/दोहा कतार

आगामी असोज ६ गते, सेप्टेम्बर २२, २०१७ शुक्रबार कतारमा सम्पन्न हुन लागेको ऐतिहासिक नेपाल आइडलको ग्राण्ड फिनाले भव्य समारोहको अन्तिम तयारी करीव करीव पूरा भइसकोको आयोजकले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

स्वर्गीय रहरसिह अमराजेम्पा किराती स्मृति कप “प्रथम फूटबल प्रतियोगिता २०७४” आयोजना हुने


कुबेत नेपालडटकम
सेप्टेम्बर १४, खोटाङ । खोटाङमा स्वर्गीय रहर सिंह किराती अमराजेम्पा किराती स्मृति कप “प्रथम फुटबल प्रतियोगिता २०७४” आगमी असोज ६ गतेबाट आयोजना हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा रोहिंग्या शरणार्थीको संख्या ६ सय ५०


तिब्बती र भुटानीबाहेकलाई शरणार्थीको मान्यता नदिने नेपालको नीति
२९ भदौ, काठमाडौं । म्यानमारबाट भागेर नेपाल प्रवेश गरेका रोहिंग्या शरणार्थीको संख्या ६ सय ५० रहेको गृह मन्त्रालयले जनाएको छ ।तीमध्ये कसैले पनि शरणार्थीको दर्जा पाएका छैनन् । नेपालले तिब्बती र भुटानीलाई मात्र शरणार्थीको दर्जा दिएको छ । अन्य मुलुकबाट आएका व्यक्तिहरुलाई ‘शहरी शरणार्थी’को संज्ञा दिइने गरेको छ । तथापि, त्यो नेपाल सरकारको नभई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर)ले दिएको संज्ञा हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा


एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता
भाद्र २९, २०७४-एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ ।  सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १४ औं ओभरमा पुरा गर्‍यो । नेपालले चौथो ओभरमै ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका अनिल साह १५ बलमा ३ चौकको मदतले १८ रन जोड्दै क्याच आउट भए । पढ्नेक्रम जारी राख्नुहोस्

सृजनशिल युवा कुवेतद्वारा बाढी पीडितको लागि आर्थिक सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था सृजनशि युवाकुवेतद्वारा नेपालका बाढी पीडितहरूलार्इ नेपाली रूपैया ९३ हजार बराबरको आर्थिक सहयोग गरे को छ। पढ्नेक्रम जारी राख्नुहोस्