Daily Archives: 11/09/2017

नेपाली स्पिनर सन्दीपले ७ विकेट लिए, नेपाल २५५ रनले विजयी


भाद्र २६, २०७४-नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको छ । मलेसियामा जारी प्रतियोगिताको सोमबारको खेलमा टस हारेर ब्याटिङ गर्न आएको नेपालले ७ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो । जवाफी ब्याटीङ गर्न आएको थाई टीमका ७ जनालाई नेपाली लेग स्पीनर सन्दीप लामिछानेले पेभिलियन फर्काएपछि थाइल्यान्ड २६ रन मै अलवाउट भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य, अनिलको उत्कृष्ट पारी


२६ भदौ, काठमाडौं । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले अनिलकुमार शाहको उत्कृष्ट पारीसँगै थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो । नेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेले । उनी मात्र ९ रनले शतक बनाउन चुके । ७४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मलतमा ९१ रन बनाए । पढ्नेक्रम जारी राख्नुहोस्