Daily Archives: 10/09/2017

यूवा नेता कार्कीले गरे लाहन नगरपालिकामा राप्रपाले चुनाव जित्ने घोषणा ।


कुबेत नेपालडटकम

प्रदेश नं २ स्थित सिरहाको लाहन नगरपालिकाको मेयर पदका उम्मेदवार पूर्ब मा.लगनलाल चौधरीले चुनाव जित्ने निश्चित जस्तै भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्‍त्री देउवा फेरि मन्‍त्रिपरिषद् विस्तार गर्ने तयारीमा !


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेको बालुवाटार स्रोतको जानकारी दिएको छ । देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट मन्त्री थपेर सरकार विस्तारको तयारी गरेका हुन् । राप्रपा प्रजातान्त्रिकले ४ मन्त्रालय माग गरेपनि देउवाले तीन मन्त्रालय दिन सक्ने बताइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

जनप्रतिनिधिलाई गाडी सुविधा दिने सरकारको तयारी


२५ भदौ, काठमाडौं । सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने तयारी थालेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई कसरी कस्तो खालको सवारी सुविधा दिन सकिन्छ भन्ने’bout छलफल थालेको हो । कुन स्थानीय तहका लागि कति गाडी चाहिन्छ भन्ने अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्