Daily Archives: 09/09/2017

कुवेतमा निरेम प्रोडक्सनको उद्घघाटन तथा चियापान कार्यक्रम भब्य रुपमा सम्पन्न


कुबेत नेपालडटकम

निरेम प्रोडक्सनको उद्घघाटन तथा चियापान कार्यक्रम हिजो ८ सेप्टेम्बर २०१७ का दिन कुवेतको फर्वानिया स्थित हैतम रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रम विच भब्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एनआरएनए कुवेतले श्रमिकहरुको समस्याको ’boutमा अन्तरक्रिया गर्ने


कोशराज राई/कुबेत

भदौ २४ – गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले आगमी सेप्टेम्बर १५ मा “श्रमिकहरुको समस्याको समाधानमा गैर आवासिय नेपाली संघ कुवेतको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । आगमी अक्टोबर १४ देखी १७ सम्म काठमाण्डौंमा आयोजना हुन गईरहेको एनआरएनए/ अन्तराष्ट्रिय समन्वय परिषदको आठौं महाधिवेशनमा कुवेतमा रहेका नेपाली श्रमिकहरुको बिध्यमान समस्याहरु साथै नेपालको समृद्दिमा कुवेतवासी नेपालीहरुको हितमा उठाउनु पर्ने बिषयहरुको ’boutमा सुझाव संकलन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको प्रवक्ता कोशराज राईले जानकारी गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

निजामती कर्मचारी व्यापी निवन्ध प्रतियोगितामा प्रथम सचिव भोगेन्द्र लिङदेन प्रथम


हार्दिक बधाई तथा शुभकामना !
निजामती सेवा दिवस २०७४ को उपलक्ष्यमा संचालित निबन्ध प्रतियोगितामा सहभागी हुनु भएका ५१ जना कर्मचारीहरु मध्ये नेपाली दूतावास कुबेतका दुर्तिय सचिब भोगेन्द्र लिङदेन लिम्बु ज्यु प्रथम हुनु भएको जानकारी सामान्य प्रशासन मन्त्रालय नेपाल सरकारले प्रकाशित गरेको हुदा उहाँलाई हार्दिक बधाई तथा शुभकामना !कुबेत नेपालडटकम परिवार पढ्नेक्रम जारी राख्नुहोस्