नेपाली जन एकता सेवा समाज कुवेतद्वाराभागिरथका लागि ११६ केडि सहयोग


तितोपाटी डटकम
तीतोपाटी डट कम – नेपाली जन एकता सेवा समाज कुवेतले “भागिरथ बचाउ अभीयान”को लागी ११६ केडी आर्थिक सहयोग गरेको छ । समाजका महासचिव डि बि भूसालले तीतोपाटी डट कम लार्इ सो कुराको जानकारी दिएका छन् ।

स्थापनादेखि नै बिभिन्न मानविय र सामाजिक सेवाका कार्यमा सकृय रहदै आएको उक्त समाजको प्रतिनीधि मण्डलले भागिरथ उपचाररत अादान अस्पतालमै पुगेर बिरामीको स्थिति ’boutमा जानकारी लिए पश्चात जति सक्दो चाडो भागिरथलार्इ स्वदेश पठाउन मद्दत पुगोस र स्वास्थ्योपचार सम्भव होस नहोस जीवितै स्वदेश पठाउन पहलकर्ता सँस्था लुम्बिनी समाज नेपाल-कुवेतलार्इ थोरै भए पनि अ।र्थिक भार कम होस भनि सँस्थाका सदस्यहरूबिच रकम संकलन गरि सहयोग गरेको हो ।

स्मरण रहोस, भागिरथ चापागार्इ ८ महिना अघि एक सडक दुर्घटनामा परि लामो समयदेखि अ।दान अस्पतालमा उपचाररत छन् । उनी लामो समय सम्म अचेत अबस्थामा अस्पतालको सघन उपचार कक्षमा थिए भने हाल पनि उनी टुलुटुलु हेर्ने र सुन्ने मात्र गर्न सक्छन् बोल्न सक्दैनन् ।
लुम्बिनी समाजले उनलार्इ नेपाल पठाउने पुन्य कार्यको जिम्मेवारी लिएर अबका केहि दिनमा उनलार्इ नेपाल पठाउन लागेकोले करिब ३ हजारको हाराहारीमा खर्चको जोहो गर्न सहयोग अभियान चलाइरहेको छ भने बिरामीको अबस्था अनुसार विशेष प्रकारको बेड सहित एक जना नर्स र बिरामीको श्रीमती सहित पठाउने अन्तिम तयारीमा जुटेको छ ।

 

साभार :तीतोपाटी डट कम

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )