Daily Archives: 05/09/2017

आदान अस्पतालमा उपचार गराइरहेका भागिरथ चापागाई लाई तामाङ घेदुङ कुबेत द्वारा १४० केडी सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल तामाङ घेदुङ कुवेत द्वारा १४० केडी आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दशैंमा विदेशबाट फर्किंदै हुनुहुन्छ ? यी हुन् एयरपोर्टमा भन्सार लाग्ने र नलाग्ने समान


२० भदाै, काठमाडौं । दशैं-तिहार मनाउन विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? घर फर्किँदा के-के समान लैजान पाइने/नपाइने हो भन्ने अन्योलमा हुनुहुन्छ होला । सरकारले विदेशमा काम गरेर फर्किनेहरुका लागि विभिन्न वस्तुमा भन्सार नलाग्ने ब्यवस्था गरेको छ । कतिपय समान ल्याउनै पाइँदैन भने केही समान भन्सार नतिरी ल्याउन पाइन्छ । कतिपय सामानको भन्सार तिर्नुपर्छ ।त्यसैले एयरपोर्टमा आएर झन्झट ब्यहोर्नुभन्दा पहिले नै यस विषयमा जानकार हुनु राम्रो हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जन-प्रगतिशिल मञ्च कुवेत को प्रेस विज्ञाप्ति


कुबेत नेपालडटकम

रिमाल समाजको सातौ साधारण सभा तथा सम्मान कार्यक्रम


यहि २०७४ साल भाद्र ३१ गते (ईस्वी सन् २०१७ सेप्टेम्बर १६ तारीख़) शनिवार बिहान ११ बजे नबिन कला मन्दिरको सभाकक्ष कालिकास्थान डिल्लीबजारमा ( स्प्यंगल बोर्डिंग इन्ग्लिश स्कूल) मा रिमाल समाजको सातौ वार्षिक साधारण सभा हुदैछ |
देश भरि रहनु भएका सम्पूर्ण रिमाल हरुलाई यस साधारण सभामा सहभागी हुन आह्वान समेत गरिन्छ , साथै रिमाल समाज को शाखा भएका जिल्ला कार्यसमिति हरुले यहि श्रावण महिना भित्र
सम्पूर्ण हर हिसाब सदस्यताको विवरण तथा बम्शावाली संकलन फारम हरु समेत केन्द्र मा बुझौन हुन् समेत साखा कार्यसमिति हरुलाई जानकारी दियिन्छ | 

पढ्नेक्रम जारी राख्नुहोस्

समुद्घाटनको पूर्ण तयारीमा निरेम! छोटों परिचय


कुबेत नेपालडटकम

कुवेतमा नयाँ तर चर्चित मिडिया हाउसको नाम हो निरेम प्रोडक्सन । नयाँ नयाँ समाचारहरु, मनोरन्जनात्मक भिडियोहरु, तथा जानकारी मूलक सामाग्रीहरु प्रकाशित गर्ने मिडियाको रुपमा पढ्नेक्रम जारी राख्नुहोस्