कुबेत नेपालडटकम
तमू समाज, कुवेत द्वारा आयोजना गरिएको पाचौ रक्तदान कार्यक्रम अनिश्चित काल सम्मको लागि स्थगित गरिएको छ पढ्नेक्रम जारी राख्नुहोस्
कुबेत नेपालडटकम
तमू समाज, कुवेत द्वारा आयोजना गरिएको पाचौ रक्तदान कार्यक्रम अनिश्चित काल सम्मको लागि स्थगित गरिएको छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
कुबेत नेपालडटकम
कोसेली समुहका सँस्थापक तथा वर्तमान उपाध्यक्ष मनु भुजेल मगरलार्इ अध्यक्ष चयन गर्दै कोसेली समुहको विशेष भेला सम्पन्न भएको छ । फरवानिया स्थित अल हाइतम रोयर रेष्टुरेन्टको सभाकक्षमा बसेको कोसेली समुहको पुर्ण सदस्यहरूको विशेष भेलाले सो निर्णय गरेको हो ।
कोसेली समुहका वर्तमान अध्यक्ष केहि हप्ता अगाडि माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डु-कुवेतको अध्यक्ष निर्वाचित भए पछि अ।ज सम्पन्न समुहको विशेष भेलाले कोसेलीका वर्तमान अध्यक्षलार्इ संरक्षक मनोनित गरेको छ भने उपाध्यक्षमा टोमलाल पराजुलीलार्इ जिम्मेवारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार