Daily Archives: 04/09/2017

१५ सेप्टेम्बरको पाचौ रक्तदान कार्यक्रम अनिश्चित काल सम्मको लागि स्थगित


कुबेत नेपालडटकम

 तमू समाज, कुवेत द्वारा आयोजना गरिएको पाचौ रक्तदान कार्यक्रम अनिश्चित काल सम्मको लागि स्थगित गरिएको छ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मनु भुजेल मगरलार्इ अध्यक्ष चयन गर्दै कोसेली समुहको विशेष भेला सम्पन्न


कुबेत नेपालडटकम

कोसेली समुहका सँस्थापक तथा वर्तमान उपाध्यक्ष मनु भुजेल मगरलार्इ अध्यक्ष चयन गर्दै कोसेली समुहको विशेष भेला सम्पन्न भएको छ । फरवानिया स्थित अल हाइतम रोयर रेष्टुरेन्टको सभाकक्षमा बसेको कोसेली समुहको पुर्ण सदस्यहरूको विशेष भेलाले सो निर्णय गरेको हो ।

कोसेली समुहका वर्तमान अध्यक्ष केहि हप्ता अगाडि माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डु-कुवेतको अध्यक्ष निर्वाचित भए पछि अ।ज सम्पन्न समुहको विशेष भेलाले कोसेलीका वर्तमान अध्यक्षलार्इ संरक्षक मनोनित गरेको छ भने उपाध्यक्षमा टोमलाल पराजुलीलार्इ जिम्मेवारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्