Monthly Archives: सेप्टेम्बर 2017

सहयोगी हातको खोजिमा भालुको आक्रमण घाइते


कुबेत नेपालडटकम

सेवा नै धर्म घ्यांम्राङ्ग गाउँम भालुको आक्रमण बाट स्थानीय दुई जना घाइते भएका छन् घाइते हुनेमा स्थानीय तस बहादुर गुरुङ र पुर्ण बहादुर गुरुङ रहेका छन् घाइते हरुको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ यो भन्दा पहिला पनि स्थानीय जित बहादुर गुरुङ पनि खेतम पानी लगाउन जांने क्रममा भालुको आक्रमण मा परि सख्त घाइते भएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मलेशियामा एक नेपालीको मृत्यु, चाडवाडमा परिवारमा रुवावासी


चिसाङ शेर्पा / नेपाल 

असोज-१३, खोटाङ | दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहान ड्युटीका क्रममा मृत्य भएको हो । रोजगारीका शिलशिलामा ३ वर्ष अघि मलेशिया गएका शेर्पा केही दिनयता घाटीका समस्याका कारण विरामी थिए । पढ्नेक्रम जारी राख्नुहोस्

भोलि दशैंको टीकाको साइत ११:५५ मा


कुबेत नेपालडटकम

 यस वर्षको बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ । यस वर्षको बडादशैं भोलि (असोज १४ गते) हो । विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुनवार सेवा समाज कुवेतको अधिवेशनको मिति सर्यो, अधिवेशन नोभेम्बर १० मा हुने


कोशराज राई/कुबेत 

सेप्टेम्बर २९, कुवेत । सुनवार सेवा समाज कुवेतले अक्टोबर ६ तारिख गरिने भनिएको आफ्नो प्रथम अधिवेशन नोभेम्बर १० मा गर्ने जानकारी दिएको छ । कारणबस उक्त अधिवेशनलाई सार्न परेको समाजका अध्यक्ष यामबहादुर सुनुवारले कुबेत नेपालडटकम  लाई जानकारी गराएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुजन केसीद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी घोषणा (प्रतिबद्धता सहित)


हाम्रो संचार संवाददाता

२९ सेप्टेम्बर,कुवेत। आगमी अक्टोबर १४ देखी १७ सम्म काठमाण्डौंमा हुन लागेको गैर आवासिय नेपाली संघ (NRNA) को ८ औं विश्व सम्मेलनमा मध्यपूर्व उपसंयोजक (DRC) पदका लागि ११ बुंदे प्रतिबद्धता जारी गर्दै हिजो एक पत्रकार सम्मेलन गरी कुवेतबाट सुजन केसीले उम्मेदवारी घोषणा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

शुभकामना !३


।बिनम्र अनुरोध।
दशैको अवसरमा अरब मुलुकमा कार्यरत नेपाली समुदायले ध्यान दिनु पर्ने कुराहरू।
क)-हामी मुस्लिम बहुंल देशमा छौं, यहाँको नियमकानुनलाइ मध्येनजगर गर्दै यहि देशका नागरिकलाइ होच्याउने खालको गतिबिधी दशैं तथा कुनै पनि हाम्रो चाडबाड मनाउदा नगरौं।
ख)-मदिराको प्रयोग भर्सक नगरौं गरि हाले पनि गोप्य र सिमित मात्रामा प्रयोग गरौं।
ग)-असुरक्षित बातावरण सिर्जना नगरौं जस बाट अन्य देशका नागरिक सङ सम्बन्ध बिग्रेपछि कानुनी बाधा उत्पन्न नहोस।
घ)-पर्वको नाममा उत्ताउलो कार्यक्रम नगरौं।
ङ)-जुवा-तासलाइ कुवेत मा कानुनी अपराध मानिन्छ यसबाट आफू पनि बचाैं अरुलाइ यसोगर्न बाट रोकौं।
च)- पर्वको समयमा प्रदेशमा दिदिबहिनीहरूलाई सम्मान गरि बोलाउनु राम्रो हो तर सचेत रनु आवस्यक छ। गलत नियत भएका ब्यक्तीको धर्म र मर्म हुदैन ।
छ)- आधुनिक्ता को नाममा भड्किलो पहिरन गरि बाताबरण खल्बल्याउने काम नगरौं।
ज)- एक पटकको गल्तीले जिबन बर्बाद हुन सक्छ गल्ती नगराैं।
झ)- ब्याक्ती र बिषय भन्दा बाहिर जादै नजाउ गलत भावना को शिकार हुने माैंका कसैलाइ नदिउ।
सम्पुर्ण दाजुभाइ दिदी बहिनी अामा बुबा करकुटुम्बहरूमा आरामदाइ  तथा खुशी सङ घरको जस्तै माहोल बनोस सुख सान्ती तरिकाले दशै को अनुभूति होस भन्दै हार्दिक शुभ कामना ब्याक्त गर्दछाैं।

MESC परिवार। कुवेत।

मुस्लिमसँग प्रेम गरेकी युवतीलार्इ सामूहिक बहिष्कार


सन्तोष यादब
सिरहा : चारैतिर दशैंको खुसियाली छाएको बेला सिरहा धनगढीमाई नपा २ की एक युवती मुस्लिम युवकसँग प्रेम गरेकै कारण सामाजिक बहिष्कारमा परेकी छिन् । धनगढीमाई नपा २ भवानीपुरकी २० बर्षीया युवती रमिता सदाय सामूहिक बहिष्कारको शिकार बनेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई साफ यू१८ उपाधि


आश्विन ११, २०७४-रतलाई अन्तिम खेलमा पराजित गर्दै नेपालले साफ यू१८ च्याम्पियनसिपको उपाधि बचाएको छ । बुधबारको खेलमा दिनेश हेन्जनले पहिलो हाफमा दुई गोल गरेपछि नेपाल २-० ले विजयी भयो । पढ्नेक्रम जारी राख्नुहोस्