वैदेशीक रोजगारको लागी कुवेत पुगेका एक नेपाली युवकको दुखद मृत्यु


कुबेत नेपालडटकम

वैदेशीक रोजगारको लागी कुवेत पुगेका एक नेपाली युवकको दुखद मृत्यु भएको छ । करिव २० महिना अघि नेपालको बुटवलबाट कामको सिलसीलामा कुवेत पुगेका ३२ बर्षीया तारा दार्गा मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

रक्तचापको बिमारी रहेका मगर काममा जाने क्रममा बेहोस भइ ढलेपछी उनलाई कुवेतको मुबारक अल कबिर अस्पतालमा भर्ना गरिएको थियो । लगातार ८ दिन सम्म अईसियुमा राखी उपचारार्थ रहेका मगरको उपचारकै क्रममा आज असामहिक निदन भएको हो।

हस्पिटलले मृत्युको घोषणा गरे पनि मगरको सव अस्पतालमै राखिएको र नेपाली राजदुतावास कुवेतलाई समेत उक्त घटनाको ’boutमा जानकारी गराई सकेको श्रोतले बताएको छ । घटनाको ’boutमा जानकारी गराउँदै मृतकलाई जति सक्दो छिटो नेपाल पठाउने काम सुरु भएको राजदुतावासका द्वितिय सचिव भोगेन्द्र लिङ्देनले डिसि नेपाललाई बताए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )