लालीगुराँस साँस्कृतिक परिवार कुबेतको दशै धमाका २२ सेप्टेम्वर २०१७ राजधानी होटल खैतान मा


कुबेत नेपालडटकम

“हाम्रो संस्कृती हाम्रो परम्परा”भन्ने मूल नारा बोकेर स्थापित लालीगुराँस साँस्कृतिक परिवारले (दसौ) सांगितिक प्रस्तुति स्वरुप आयोजित नेपालीहरुको महान् चाड विजया दशमी (दशै) को अवसर पारेर शुभकामना आदानप्रदान सहित कुवैतका चर्चित कलाकारहरुको साथ मा बृहत् सांस्कृतिक कार्यक्रम साथै दिवा भोज रहने सस्थाका उपाध्यक्ष माधब पौडेलले जनाएका छन ।

२२ सेप्टेम्वर २०१७ शुक्रबार बार का दिन ११ बजे देखि खैतान स्थित राजधानी होटेल मा हुन गइरहेको सांस्कृतिक कार्यक्रम मा कलाकार बाट नृत्य गायन हास्यब्यगय पन्चे वाजा अनी दुर्गा पुजा दर्शकहरुलाई खानाको ब्यबस्था गर्ने भएको छ । बिजया दशमीको बिशेष कार्यक्रम राखिएकोले कुबेत मा सम्पूर्ण नेपाली संघ सस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, शुभ चिन्तक, सहयोगी, नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ उपस्थितिको लागी अनुरोध गरिएको छ

कार्यक्रम सम्बन्धि जानकारी;-

कार्यक्रम :लालीगुराँस दशै धमाका २०१७
स्थान :- राजधानी होटेल खैतान म्याक्स बिल्डिङ
मिति :- २२ सेप्टेम्वर २०१७( शुक्रवार )
समय:- बिहान ११ बजे देखि साझ ४ बजे सम्म

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )