एनआरएनए कुवेतको नव निर्वाचित कार्यसमिति र दूतावासबिच परिचय तथा छलफल


कोशराज राई, कुबेत 

गैर आवासिय नेपाली संघ (एनआरएनए)/राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु र राजदूतावास बिच नेपाली राजदूतावासमा परिचायात्म तथा समसामयिक विषयहरुमा छलफल सम्पन्न छ । दूतावासमा गरिएको छलफल र निर्णयमा पुगिएका बुंदाहरु निम्नानुसार रहेको छन् ।

१. कुवेतमा क्रियासिश संघ संस्थाहरु संग अन्तक्रिया गर्ने ’boutमा – कुवेतमा रहेको विध्यमान श्रमिक समस्याहरु के कस्ता छन् र यसको निराकरण गर्ने उपायहरु के के छन् ? भन्ने विषयमा गहन छफलफ भएको थियो । छलफल पस्चात यहि आउदो सेप्टेम्बर १५ तारिख शुक्रबार दिनको २ बजे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ । अन्तक्रिया कार्यक्रमको लागि राजदूतावासले दूतावासको सभा हल उपलब्ध गराउने ।

२. एनआरएनए मध्यपूर्व क्षेत्रिय भेला आयोजना गर्ने ’boutमा : एनआरएनएको प्रत्येक २ वर्षे कार्यकालमा गरिने मध्यपूर्व क्षेत्रिय भेला आयोजना गर्नको लागि नेपाली दूतावासको सहकार्य तथा सफल आयोजनाको सम्भावना ’bout बृहत छलफल भयो । भेला आयोजनाका लागि दूतावासबाट पुर्ण साथ सहयोग रहने वचन प्राप्त । आसन्न आठौं एनआरएनए केन्द्रिय अधिवेशनमा मध्यपूर्व क्षेत्रिय भेलाको आयोजना आउदो वर्ष मार्च÷अप्रिल वा सेप्टेम्बर÷अक्टोबर महिनामा गर्ने गरि दावेदारी प्रस्तुत गर्ने निर्णय ।

. पर्यटन प्रवर्दन तथा ट्रेड फेयरको ’boutमा : पर्यटन प्रवर्दन तथा ट्रेड फेयरको’boutमा पनि गहन छलफल भएको छ । कुवेतको चेम्बर अफ कमर्स लगायत सम्बन्धित नियकायहरुसंग छलफल गरेर विभिन्न कार्यक्रमहरु गरि पर्यटन प्रवर्दन तथा ट्रेड फेयरसंग सम्बन्धित कार्यक्रमहरु गर्ने निर्णय

. अथोराइजेसन लेटरको ’boutमा : कुवेतको सरकारी निकायहरुमा गई श्रमिक समस्याहरु बुझ्न तथा सहजीकरण गर्नको लागि अथोराइजेसन लेटरको आवश्यकता ’bout छलफल । नेपाली दूतावासले आन्तरिक तथा कानूनी प्रावधानहरु बुझेर लेटर उपलब्ध गराउने बचन ।

. नेपाली राजदूतावास र एनआरएनए कुवेत विचको भुमिकाको ’boutमा : नेपाली दूतावास र एनआरएनए, कुवेतबिच विभिन्न मानविय सहायतता, उद्धार तथा जानकारीमूलक कार्यक्रमहरुमा साथ–सहयोग हुने ’boutमा बृहत छलफल । अन्त्यमा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री यज्ञबहादुर हमालबाट नयाँ कार्यसमितिलाई वधाई तथा सफल कार्यकालको शुभकामना दिनुहुदै भेटघाट तथा परिचयात्मक कार्यक्रम अति फलदायि भएको बताउँनु हुँदै कार्यक्रम सम्पन्न ।
प्रवक्ता : कोशराज राई

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )