कुबेत नेपालडटकम
कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको नेकपा एमालेको भात्रृ संगठन प्रवाशी नेपाली मञ्च कुवैत ले दुइ हप्ता पहिले गएको भीषण बाढी र पहिरोले नेपालमा ब्यापक धनजनको क्षेती भएको थियो ।उक्त दुख ब्यक्त गर्दै प्रवाशी नेपाली मञ्च कुवैत ले १ लाख ५० हजार नेपाली आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्