Daily Archives: 29/08/2017

प्रवाशी नेपाली मञ्च कुवैत ले गरे बाढी पीडित लाई १ लाख ५० हजार नेपाली आर्थिक सहयोग


कुबेत नेपालडटकम

कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको नेकपा एमालेको भात्रृ संगठन प्रवाशी नेपाली मञ्च कुवैत ले दुइ हप्ता पहिले गएको भीषण बाढी र पहिरोले नेपालमा ब्यापक धनजनको क्षेती भएको थियो ।उक्त दुख ब्यक्त गर्दै प्रवाशी नेपाली मञ्च कुवैत ले १ लाख ५० हजार नेपाली आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एनआरएनए कुवेतको नव निर्वाचित कार्यसमिति र दूतावासबिच परिचय तथा छलफल


कोशराज राई, कुबेत 

गैर आवासिय नेपाली संघ (एनआरएनए)/राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु र राजदूतावास बिच नेपाली राजदूतावासमा परिचायात्म तथा समसामयिक विषयहरुमा छलफल सम्पन्न छ । दूतावासमा गरिएको छलफल र निर्णयमा पुगिएका बुंदाहरु निम्नानुसार रहेको छन् । पढ्नेक्रम जारी राख्नुहोस्