तामाङ घेदुङ कुवेतद्वारा बाढी पीडितको लागि आर्थिक सहयोग


युग लामा / कुवेत 

२६ अगस्ट, कुवेत । दुइ हप्ता पहिले गएको भीषण बाढी र पहिरोले नेपालमा ब्यापक धनजनको क्षेती भएको थियो । बिशेस गरि नेपालको सिंगो तराई क्षेत्र डुबानमा परेको थियो । तराई र पहाडमा गरि लगभग १०० जनाले ज्यान गुमाएको थियो भने अरबौको धन क्षेती भएको थियो ।
यस विषम परिस्थितिमा संसार भरका नेपालीहरु र संघसस्थाहरुले ब्यापक रुपमा आर्थिक र भौतिक सहयोगको लागि अभियान चलाई रहेका छन । यसै क्रममा नेपाल तामाङ घेदुङ कुवेतले पनि एक आर्थिक अभियान चलाई आर्थिक सहयोग गरेका छन् । नेपाल तामाङ् घेदुङ्को केन्द्रिय सदस्य तथा तामाङ घेदुङ कुवेतको प्रमुख सल्लाकार, समाजसेवी रामबहादुर घलान तामाङको नेतृत्वमा चलाएको यस अभियानले रु१०१००१ अक्ष रुपी एक लाख एक हजार एक रुपैयाँ सहयोग गरेका छन । अभियानबाट २६३ केडी र तामाङ घेदुङ कुवेतको आर्थिक कोषबाट ३७ केडी थप गरि सो रकम पुर्याएको हो । उक्त रकमलाई हिजो हिजो नै नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन कुमार गोले तामाङ ज्यु को नाममा पठाई सकेको अभियानकर्ता रामबहादुर घलान तामाङले परदेशी खबरलाई बताउनु भयो । उक्त रकम केन्द्रीय घेदुङ राहत वितरण समिति फिल्डमा पुगी पीडितहरुको आबस्यकता अनुसार हस्तान्तरण गरिने छ |

बाढी पीडितको लागि सहयोग गर्नु हुने दाजुभाइ तथा दिदीबहिनीहरुको धनरासी, नाम र ठेगाना यस प्रकार रहेका छन ।
राम बहादुर लामा (नुवाकोट) २१ केडी
ढुंनडुप तामाङ (काभ्रे) ११ केडी
आश बहादुर लोप्चन (कास्की) ११ केडी
राजेन्द्र तामाङ (सिन्धुपाल्चोक) ११ केडी
फ्यामिली नेपाली होटेल तुल बहादुर तामाङ (रामेछाप)११ केडी
लक्ष्मी माया तामाङ (रामेछाप) १०,५०० केडी
सिन्धुमाया ग्लान (रिना) मकवानपुर १० केडी
हितमाया तामाङ (नुवाकोट) ५,५०० केडी
सम्बर वाइबा तामाङ (सिन्धुली) ५,५०० केडी
नाराण घलान पेमा दोर्जे (मकवानपुर) ५,५०० केडी
राकेश तामाङ (नुवाकोट) ५,५०० केडी
सबिना माया तामाङ (सिन्धुली) ५,२५० केडी
विश्वा पासा तामाङ (नुवाकोट) ५,२५० केडी
टेक बहादुर तामाङ (नुवाकोट) ५ केडी
सुन बहादुर तामाङ (नुवाकोट) ५ केडी
डोल्मा पाख्रिन तामाङ (रसुवा) ५ केडी
बिरबल तामाङ (खोटाङ) ५ केडी
विजय तामाङ (सिन्धुली) ५ केडी
सुरज योन्जन (सिन्धुपाल्चोक) ५ केडी
अनिता दोंग (सिन्धुपाल्चोक) ५ केडी
संगीता लोप्चन (सिन्धुपाल्चोक) ५ केडी
क्रितिमाया तामाङ (सिन्धुपाल्चोक ) ५ केडी
अनिता तामाङ (सिन्धुपाल्चोक) ५ केडी
अमृत लोप्चन (कास्की) ५ केडी
होम पाख्रिन (सर्लाही) ५ केडी
रेशमबहादुर लामा (रामेछाप) ५ केडी
लालसिंह तामाङ (नुवाकोट) ५ केडी
राम बहादुर तामाङ (झापा) ५ केडी
देब लामा (मकवानपुर) ५ केडी
पासाङ तामाङ (मकवानपुर) ५ केडी
शसीकला राई (झापा) ५ केडी
बिष्णुमाया बिश्वकर्म (नवलपरासी बुटवल ) ५ केडी
सुरेश ग्याबाक तामाङ (दोलखा) ५ केडी
रमिता योन्जन तामाङ (इलाम) ५ केडी
सानु माया मोक्तान (मकवानपुर ) ५ केडी
सिङ्गमान तामाङ (लमजुङ) ५ केडी
बिजय रेग्मी (रुपन्देही) ५ केडी
बर्सा माझी (मोरङ) ५ केडी
रत्न लामा (दोलखा) ५ केडी
निरु लामा (मकवानपुर) ५ केडी
सुनिल मोक्तान तामाङ (काभ्रे) ३ केडी
शंकर वर्मा (रुपन्देही) २ केडी
धन बहादुर वाईबा (भक्तपुर नगरकोट ) २ केडी
रबिन खड्का ( रामेछाप) २ केडी
टोनी निनान (भारत केरला) १ केडी (Tony Ninan India)
जम्मा उठेको रकम २६३ केडी र सँस्था बाट ३७ केडी थप गरि| टोटल १,०१,००१| अक्षरुपी (एक लाख १ हजार १ रुपियाँ मात्र)

आफुले दिनरात नभनीकन ज्यानलाई जोखिममा राखेर कमाएको धन सम्पति यसरि विपत्तिमा परेका दुखि पीडितहरुलाई केहि मात्रमा भनेपनि राहत मिलोस् भनि फोन गरि गरि आफुले सकेको सहयोग दान गर्नु हुने “ धन भन्दा पनि मन ठुलो हुने ” महान दाजुभाइ तथा दिदीबहिनी लाई अभियानकर्ताले अन्तर हृदय देखि नै धन्यवाद समेत गर्नु भएको छ ।साथै NRNA NCC कुवेतले बाढी पीडितलाई चलाएको अभियानलाई पनि नेपाल तामाङ घेदुङ कुवेतले ३१ केडी आर्थिक सहयोग गरेको र NRNA NCC कुवेतको पाचौ महाधिबेशनबाट निर्बिरोध निर्बाचित हुनु भएका तामाङ पदाधिकारीहरुलाई घेदुङ कुवेतले प्रमाण पत्र र खादा ओढाएर सम्मान गरेको तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत लोप्चन तामाङले बताउनु भयो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )