कुबेत नेपालडटकम
अगष्ट २६, कुवेत । गैरआवासिय नेपाली संघ (एनआरएनए)/राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको पाँचौ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक जिलिब स्थित पपिन्स हलमा विभिन्न विषयहरुमाथि छलफल तथा निर्णय गर्दै हिजो सम्पन्न भएको महासचिव हरिकुमार लावतीले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्