Daily Archives: 26/08/2017

एनआरएनए कुवेतको प्रथम बैठक सम्पन्न, पाँचौं अधिवेशनको समिक्षा गर्दै समितिलाई पूर्णता दियो


कुबेत नेपालडटकम

अगष्ट २६, कुवेत । गैरआवासिय नेपाली संघ (एनआरएनए)/राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको पाँचौ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक जिलिब स्थित पपिन्स हलमा विभिन्न विषयहरुमाथि छलफल तथा निर्णय गर्दै हिजो सम्पन्न भएको महासचिव हरिकुमार लावतीले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा तिज बिशेष कार्यक्रम सम्पन्न,धित मरुन्जेल नाचियो (फोटो फिचरसहित)


कुबेत नेपालडटकम

२५ अगस्ट,कुवेत :नेपाली नारिहरुको महान चाड हरीतालिका तिजको अबसरमा कुवेतमा नेपालकुवेत सास्कृतिक मञ्चले गरेको तिज बिशेष कार्यक्रम हिजो बिशेष सास्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्