ह्विलचीयरमा नेपाल पुगेकि मृगौला पिडित उर्मिलाको निधन


राज मल्ल,कुबेत

२२ अगस्ट,कुवेत । मृगौला पिडित उर्मिला विश्वकर्माको निधन भएको छ। CMC अस्पतालमा उपचार गराउदै आएकी उनको आज बीहान निधन भएको हो । मंगलपुर वडा न. १, चितवन निवासी उर्मिला दुइ महिना पहीला मात्र ह्विलचीयर साहारामा नेपाल फर्किएकि थिइन ।

रोजगारिको लागी कुवेत आएकि उर्मिला दुवै मृगौला फेल भै अचेत अवस्थामा करिव ४ महीना अदान अस्पतालमा उपचार पश्चात नेपाल पुगेकि हुन ।

कुवेतमा कृयाशिल दुइ संस्था चितवन सेवा समाज र नमुना बिश्वकर्मा समाजद्वारा २० दिने “उर्मिला बचाऊ अभियान’’सन्चालन गरि आर्थिक सहयोग जुटाइएको थियो भने सम्पूर्ण कागजी प्रकृया पुरा गरि उर्मिलालाइ चितवन समाजका अध्यक्ष नबिन लोप्चन स्वयमले नेपाल पुर्याएका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )