जन प्रगतिशील मञ्च कुवेतले वाइसिएल मार्फत पठायो बाढी पीडितका लागि राहत


हाम्रो संचारडटकम

कुवेत, अगष्ट २२- नेकपा माओवादी केन्द्र निकट प्रवासी सङठन नेपाली जन प्रगतिशील मञ्च कुवेतले वाइसिएल मार्फत बाढी पीडितका लागि राहत स्वरूप ६८ हजार ८ सय ८१ रुपैयाँ नेपाल पठाएको छ ।

मञ्चका कार्यवाहक अध्यक्ष मनकुमार गुइडेलले गायक नविन खड्कामार्फत वाइसिएल नेपालले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेको राहत सङ्कलन समितिका संयोजक तथा प्रवक्ता युवक रार्इले जानकारी दिए ।

मञ्चले राहत वितरण कार्यमा अाफैं उपस्थित हुन नसकेता पनि कुवेतमा रहेका नेपालीहरू र मञ्चका सदस्यहरूले देशकाे पीडामा थोरै भएपनि मलम लगाउनका लागि राहत संकलन गरेकाे प्रवक्ता रार्इले बताए ।

राहत स्वरूप पठाएको रकम बुझ्दै वाइसिएल नेपालका नवनिर्वाचित अध्यक्ष दीपशिखाले बुधबारसम्म राहत संकलन गर्ने र तत्काल २ नम्बर प्रदेशमा गएर वितरण गर्ने बताए । बाढी पीडितको उद्दार र राहतमा सुरुदेखि नै निरन्तर लागेको वाइसिएल नेपालले सङठनको तर्फबाट एक लाख रुपैयाँ राखी ‘योङ कम्युनिस्ट लिग’ नेपाल नामक राहत कोष प्रभु बिकास बैंकमा स्थापना गरेको छ ।

सहयोगी कमरेडहरुको नाम र रकम यस प्रकार रहेको छ।

१. कमल = ने.रु. ३,३७०
२. सुनिता = ने.रु. ३,३७०
३. युबक = ने.रु. ३,३७०
४. आनन्द = ने.रु. ३,३७०
५. मनकुमार = ने.रु. ५,०५५
६. तेज = ने.रु ३,३७०
७. स्याम = ने.रु ३,३७०
८. दिल = ने.रु. १,६८५
९. कोश = ने.रु. ३,७०७
१०. बिनोद = ने.रु ३,३७०
११. संकर = ने.रु ३,३७०
१२. कुल = ने.रु ३,३७०
१३. पासाङ = ने.रु.१,०११
१४. बिनोद = ने.रु. १,६८५
१५. अमृत = ने.रु १,६८५
१६. सान्ती = ने.रु ३,३७०
१७. इलाज = ने.रु. १,६८५
१८. सान्ता = ने.रु. १,६८५
१९. बिकास = ने.रु. १,६८५
२०. बिकास = ने.रु ३३७
२१. प्रताप = ने.रु. ८४२
२२. मान = ने.रु. ६७४
२३. प्रबत = ने.रु. १,६८५
२४. गौतम = ने.रु. १,६८५
२५. धुर्ब = ने.रु. 2.696
२६. मन = ने.रु. १,६८५
२७. सुजन = ने.रु. १,६८५
२८. अमृत = ने.रु. १,६८५
२९. दोर्जे = ने.रु. १,०११
३०. नोर्सेङ = ने.रु. ६७४

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )