Daily Archives: 22/08/2017

लोकगायक डि.बी लोप्चन तिज मनाउन ओमन जादै


राज मल्ल,कुबेत

२२ अगस्ट,कुवेत । चर्चित लोक गायक डि.बी लोप्चन ओमन जाने भएकाछन । गैर-आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद सललाहा ओमनले आउदो शुक्रवार २५ अगष्ट २०१७ का दिन आयोजना गर्न लागेको तिज विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो सागीतिक प्रस्तुति दिन गायक लोप्चन ओमन जाने भएका हुन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रधानमन्त्री भोलि भारत जाँदै : सात समझदारी हुने


सन्तोष घिमिरे
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भ्रमणमा नेपाल-भारतबीच विभिन्न क्षेत्रका सातवटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । मन्त्रिपरिषद् बैठकले देउवाको भारत भ्रमणका एजेन्डा, समझदारीपत्र तथा टोलीको टुंगो लगाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित


काठमाडौंमा भएको २५ औं महाधिवेशनमा तीर्थ प्यानललाई १ सय ५ मतले पराजित गर्दै आचार्य निर्वाचित भएका छन् । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाए । अध्यक्षका अर्का उम्मेदवार उजीर मगरले ५४, ईन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाइन् ।पदाधिकारीमा पनि पूरै आचार्य समूह निर्वाचित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्