धर्म राज गिरी १२ बुधे माग सहित् मध्य पूर्वको संयोजक पदमा उम्मेदुवारि


कुबेत नेपालडटकम

गैर आबासिय नेपालीहरुको बलियो सञ्जाल एन आर एन ए को सातौ अन्तरास्टिय सम्मेलन नजिकिदै जादा बिभिन्न पदमा उमेदबारी दिने ब्यक्तीहरुको चर्चा सँगइ निबर्तमान एन आर एन ए मध्यपुर्व उपसम्योजकको जिम्मेबारी समालेका धर्मराज गिरीले १२ बुधे माग सहित् मध्य पूर्वको संयोजक पदमा उम्मेदुवारि दिएको छ।

एजेन्डाहरु :-
१, मध्य पूर्वमा रहेका सम्पूर्ण नेपालीहरुको लागि दुताबासबाटै श्रम गर्ने प्रभादनलाई यथा सक्या कार्यवनमा लियाउन पहल गर्ने इ

२ मध्य पूर्वमा रहेका देशहरुमा देशको कानुन परिधि हेरी नेपालिहरुलाई अन एराइबल भिसाको लागि सम्बन्धित दुताबास संग समन्वय गरेर सरकारलाइ माग गर्ने ।
३ , नेपालमा बनेका खाध्यानन हान्डीक्राप्प्ट जस्ता सामनहरुको मध्य पूर्वमा रहेका नेपाली दुताबासहरु सग सहकार्य गरी सम्बन्धित देशहरु सग अनुरोध गर्ने I

४ , मध्य पूर्वमा रहेका सम्पूर्ण हामी नेपालीहरुको लागि एक रुप्ता निउनतम सेलरी बनाउन नेपाल सरकार सग सहकार्य गरी अघी बढाउने I निउनतम भान्नाले जुन पैसा ले परिवारलाई घर खर्च खान बस्न र छोरा छोरीलाई उच्च शिक्षा हासिल गर्न पुग्ने गरी I

५, मध्य पूर्वमा रहेका हामी नेपालीहरु तल्लो लेबलको मात्र काम नभएर सिपमुलुक हरु जस्ता ट्रेडमा बडीमात्रमा नेपालीकाम्दारहरु को मागहरुलाई मात्र बढी मात्रमा माग गरियोस भनेर नेपाली दुताबास हरु सग सहकार्य गरी अगाडि बढाउन सरकार सग अनुरोध गर्ने I

६. मध्य पूर्वमा रहेका देशहरुमा नेपालीहरुको जन्सन्ख्याको आधारमा नेपाली स्कुल नेपाली होटेल नेपाली ब्यापार जस्ता चिजहरुलाई खोल्न बढाउन नेपाली दुताबास सग सहकार्य गरी अघी बढाउने I

७ मध्य पूर्वमा आउनु चाएको खन्डमा हाम्रो देशको परिस्तिथी लाई मध्य नजर राखदै डाक्टर नर्स र इन्जिनरहरु बढीमा बढी भित्र्याउने I
जस्को कारण मध्य पूर्वमा रहेका नेपालीहरुको सिर उच्च रहोस् इ

८, मध्य पूर्वमा रहेका सबै देशहरुमा कसैको मृतु नहोस् यदी भएको खन्डमा त्यो नेपालिको सब लाई ढिला नगरि,ंअगरी ४८ घन्टा भित्र नेपाल पठाउनु सक्ने मेकानिजम दुताबासहरु सग सहकार्य गरी
९, नेपाली भाषा, कला, सस्कृतिक साहित्यको बिकासका लागि कार्यक्रमहरुको तय गरी नेपाली दुताबासहरु सग सहकर्य गरी आघी बढने I

१०, मध्य पूर्वमा जाने नेपाली काम्दारहरु ठगीमा नपरुन ( मेन्पावर बाट , कामदार लाने कम्पनी बाट भनेर एउटा छुटै किसिमको मेकानिजम नियम तर्जुमा गरी नेपाली दिताबासहरु सग सहकार्य गरी सरकार समक्ष पेस गर्ने I

११, मध्य पूर्वमा गएका नेपाली कामदारहरु नेपालमा मेडिकल फिट र सम्बन्धित देशका कम्पनिमा गएर मेडिकल अनफिट हुने नेपाली कामदारहरुलाई नेपाल फर्काउदा सम्पूर्ण खर्छ काम्दार लाने कम्प्नीले दुनु पर्ने जस्ता कुराहरुको नियम बनाइ दुताबस मार्फत पहल गर्ने I
१२ मध्य पूर्वमा रहेका सम्पूर्ण घरेलु काम्दार सम्बन्धित देशका नेपाली राजदुताबस्मा कम्तिमा ६ , ६ महिनामा घर साहुले पेस गराउनु पर्ने ताकी उस्को सम्पूर्ण सम्स्या दुताबासमा खुल्लाम खुल्ला राखन पाउने जस्ता नियम बनाइ नेपाली दुताबसहरुले सम्नब्धित देश का सरकार सग सहकार्य गरी नियमलाई पाहलाना गराउन पहल गरियोस

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )