कुबेत नेपालडटकम
गैर-आवासिय नेपाली सँघ कुवेतको ५ अाैं राष्ट्रिय ऐतिहासिक अधिवेशन हिजो कुवेत सिटीको INN&GO KUWAIT PLAZA HOTEL मा सम्पन्न भएको छ । अधिवेशनले पुन. अर्जुन तामाङलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गर्दै २८ सदस्यीय नया कार्यसमिति २०१७-२०१९ को लागि चयन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्