Daily Archives: 17/08/2017

एनआरएनए/एनसीसी कुवेतको पाँचौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तैयारी पुरा


कोशराज राई/कुवेत

अगष्ट १७, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतको भोली आयोजना हुने पाँचौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तैयारी पुरा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आजदेखि दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढ्यो, उपभोक्ता मूल्य लिटरको ७० रुपैयाँ


प्रकाशित मिति: Aug 16, 2017 काठमाडौं।सरकारले विहिवारदेखि लागु हुनेगरि दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढाउन स्वीकृती दिएको छ।

विहिवारदेखि दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ हुनेछ।दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिएलगतै विहिबारदेखि नयाँ मूल्य कार्यान्वयनमा आउन लागेको हो।एक प्याकेट(आधा लिटर)दूधको मूल्य ३५ रुपैयाँ कायम भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

‘६ दिनमा ३ छाक खाइयो, सरकार कहाँ छ ?’


झापाका बाढी पीडितको बेदना
१ भदौ, झापा । जिल्लामा बाढीका कारण सबैभन्दा बढी क्षति पुगेको ठाउँ हो झापा गाउँपालिका । त्यहाँका बाढीपीडितका व्यथा बुझ्न बुधबार झापा बजार पुगेका अनलाइनखबरकर्मी गौरव पोखरेलले इलाका प्रहरी कार्यालय, कुमरखोदमै अधिकांश बाढी पीडितलाई भेटे । राहत पाउने आशमा उनीहरु त्यहाँ भेला भएका रहेछन् । पढ्नेक्रम जारी राख्नुहोस्