Daily Archives: 16/08/2017

संविधान संशोधन आजै !


राजेन्द्र फुयाल, काठमाडौं
श्रावण ३२, २०७४- सरकारले संविधान दोस्रो संशोधन विधेयक बुधबारै पारित गर्ने प्रयास सुरु गरेको छ ।सरकारी प्राथमिकतामा वन्ने संसदको कार्यसूचीमा संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल बुधबार सदनमै गर्ने र लगत्तै विधेयक निर्णयार्थ पेस हुने उल्लेख छ । यसअघि सरकार र राष्ट्रिय जनता पार्टीबीच साउन महिना भित्रै संविधान संसोधन विधेयक पारित गर्ने सहमति भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चुनमुन नेपाली परिवारका ब्याडमिन्टन खेलाडीहरु सम्मानित !


मुक काजी (काजी) गुरुङ/ हङकङ
हङकङ नेप्लिज ब्याडमिन्टन एसोसिएशनले अगस्त ६, २०१७ अाईतबारका दिन स्पोर्ट्स डे को अवसर पारेर जोर्डन स्थित कुनचुङ स्पोर्ट्स हलमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

कुबेतमा अग्रेजि नया वर्ष चर्चित कलाकारको साथमा घन्कने


कुबेत नेपालडटकम

राप्ती भेरी कर्णाली एकता समाज कुवेतको आयोजकत्वमा अङ्ग्रेजी नयाँ बर्ष २०१८ को पावन अवसरमा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रमको साथमा नेपालका बहुचर्चित रास्ट्रिय कलाकार को बिषेश प्रस्तुतिमा साँगेतिक धमका पढ्नेक्रम जारी राख्नुहोस्