Daily Archives: 15/08/2017

स्व: विपि कोइरालाको स्मरण गर्दै जनसम्पर्क समिति कुवेतले छैटौ बार्षिक उत्सव मनाउने


– बार्षिक उत्सवको तयारी पुरा

कमल सिंह,कुवेत । १४ अगस्ट,२०१७ : नेपाली काङ्ग्रेसको भातृ सघगठन नेपाली जनसम्पर्क समिति कुवेतले स्व: विपि कोइरालाको स्मरण गर्दै छैटौ बार्षिक उत्सव मनाउने तयारी गरेको सघगठनका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिएकाछन। पढ्नेक्रम जारी राख्नुहोस्

डा. केसीका मागमा मुख्य तीन पार्टी विभाजित


दीपा दाहाल
काठमाडौं: आगामी १० वर्ष उपत्यकामा मेडिकल कलेज खोल्न नदिने प्राध्यापक डा. गोविन्द केसीको मागलाई लिएर मुख्य तीन पार्टीमा स्पष्ट विभाजन देखिएको छ । त्यसले गर्दा डा. केसीको जीवन रक्षा र उनको चिकित्सा शिक्षा क्षेत्र सुधारको चाहना संकटमा पर्ने संभावना बढेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या १०० पुग्यो


३१ साउन, काठमाडौं । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्