– बार्षिक उत्सवको तयारी पुरा
कमल सिंह,कुवेत । १४ अगस्ट,२०१७ : नेपाली काङ्ग्रेसको भातृ सघगठन नेपाली जनसम्पर्क समिति कुवेतले स्व: विपि कोइरालाको स्मरण गर्दै छैटौ बार्षिक उत्सव मनाउने तयारी गरेको सघगठनका महामन्त्री कृष्ण बहादुर तामाङले जानकारी दिएकाछन। पढ्नेक्रम जारी राख्नुहोस्