Daily Archives: 14/08/2017

नेपाली दूतावास कुबेतको जरुरी सूचना!


नेपाली दूतावास कुबेतको जरुरी सूचना!

Advertisements

बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)


तस्बिर साभार : ईपीए

श्रावण ३०, २०७४- सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त तस्बिर खिचेका हुन् । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भयो । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले बगाइदिए । पढ्नेक्रम जारी राख्नुहोस्

सीमाका बाँधको ढोका खोल्न भारतको निर्देशन


काठमाडौँ : भारत सरकारले नेपाली सीमा बाँधको ढोका खोल्न सम्बन्धित क्षेत्रका कर्मचारीलाई निर्देशन दिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग आइतवार साँझ टेलिफोन वार्ता गर्ने क्रममा आफूले सीमा बाँधको ढोका खोल्न निर्देशन दिएको जानकारी गराएकी हुन । पढ्नेक्रम जारी राख्नुहोस्

मधेसका बाढीपीडितका लागि के गर्दैछन् दलहरु ?


उद्धारको जिम्मा जिल्ला कमिटीलाई नै !
३० साउन, काठमाडौं । राजनीतिक दलले आफूहरु तराई मधेसका बाढीपीडितको उद्धार र राहतमा जुटेको बताएका छन् । तर, धेरै दलले उद्धारको जिम्मा जिल्ला कमिटीहरुलाई नै दिएका छन्, जो आफैं बाढीबाट पीडित छन् । उद्धार तथा राहत टोली पठाउन चाहेको तर, सडक सम्वन्ध टुटेको र अधिकांश भूभाग जलमग्न भएकाले नसकिएको दलका नेताहरुको गुनासो छ । आगामी असोज २ गते दुई नम्बर प्रदेशको स्थानीय चुनाव हुन लागेका कारणले गर्दा पनि दलहरु त्यहाँका जनताको सेवामा लाग्नुपर्ने ‘प्रेसर’मा छन् । पढ्नेक्रम जारी राख्नुहोस्