यास पलिको तिजमा छमछ्मी नाचिने कुवेतमा रहेका सम्पूर्ण नेपाली चेलीहरुलाई चुले निम्तो


कुबेत नेपालडटकम

अगष्ट १३ कुबेत, आगामि शुक्रबार कुवेतमा हुने तिज अगस्ट २५ तारिख शुक्रबार(भाद्र-९-२०७४) हुने तिज बिशेष सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ। नेपाली नारिहरुको महान पर्व हरितालिका तिज सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । यासपली पनि कुबेत मा सधैंका झै आगामी अगस्ट २५ तारिख शुक्रबार तारीख शुक्रवारका दिन सांस्कृतिक कार्यक्रमको साथ महिला दिदीबहिनीहरुलाई लक्षित पारेर दर खुवाउने भएको छ ।

नेपाली नारिहरुको महान पर्व हरितालिका तिज कार्यक्रम लाई सब्य र भब्य रुपले सफल पार्न कुवेतमा क्रियाशील नेपाली संघसस्था, पत्रकार, कलाकार, समाजसेबी, बुद्दिजिबी, नेपाल कुवैत सांस्कृतिक मंचका शुभ चिन्तक, सहयोगी, नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ कार्यक्रममा आ-आफ्नो तर्फबाट सहयोग गरि भब्य रुपमा सफल बनाइदिन मन्चले अनुरोध गरेको छ |यसपली को हरितालिका तिज कुबेत को जिलिब स्थित वेडिङ हलमा हुने भएको मन्चका प्रबक्ता प्रसाद तिम्सिनाले कुबेतनेपाल डटकम लाई जानकारी दिएका छन् | को हरेक बर्ष हरुमा जस्तै यस बर्ष पनि नेपाल साँस्कृतिक मञ्च कुवेतले कुवेत को सम्पूर्ण नेपाली दिदी बहिनी हरु लाई तिजको शुभ अबसर पारेर बिभिन्न सांस्क्रितीक कार्यक्रमको साथमा तिजको दर खुवाउने भएको छ |

कार्यक्रम: तिज बिशेष सांस्कृतिक कार्यक्रम
मिति: अगष्ट २५ ,२०१७ शुक्रबार
समय: दिनको ठिक १२ बजे देखी
स्थान:जिलिव वेडिङ हल कुवेत
आयोजक :नेपाल कुवेत साँस्कृतिक मन्च

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )