सगरमाथा परोपकारी समाज कुवेतले अबिस्कार केन्द्र अभियान चलाउने भएको छ।


कुबेत नेपालडटकम

सगरमाथा परोपकारी समाज कुवेतको सातौ मासिक बैठक सम्पन्न भएको छ।बैठक पछी, सगरमाथा परोपकारी समाज कुवेतले पनी महाबिर पुनले थालेको राष्ट्रीय अभियान अबिस्कार केन्द्र लाई केहि सहयोगको हेतुले यस सगरमाथा परोपकारी समाज कुवेतले पनी अभियान चलाउने भएको छ। (युवाहरूको सोचाई सामाजिक सेवानै पहिलो रोजाई) भन्ने मुल नाराका साथ स्थापना गरेको यस सगरमाथा परोपकारी समाज कुवेतले समस्यामा परेका हर कोहिलाई पनी सहयोग गर्ने उदेस्य रहेको र तेसै शिलशिलामा मंगलवारको दिन संस्थाका उपध्यक्ष नीम केसी. स्वयम नेपाली राजदुतवास समक्षय गही शस्थाले गर्नलागेको अभियान ’bout पत्र पेश गर्नुभएको थियो

,भने यस अभियानले अनुमति तथा दर्ता न: पनी प्राप्त गरेको सगरमाथा पारोपकारी समाज कुवेतका उपध्यक्ष नीम के सी ले तीतोपाटी डट कम कुवेतलाई जानकारी दिनुभएको छ। र अभियान के कसरी र कती महीने चलाउने भन्ने ’boutमा खाका हरू तयार पारीदै गरेको सगरमाथा परोपकारी समाजका अध्यक्ष बसन्त थापाले जानकारी दियका छन।

कुवेतमा सम्पूर्ण क्रियाशील सँग संस्था तथा नेपाली दाजु भाई दिदी बहिनीहरूलाई सगरमाथा परोपकारी समाज कुवेतले थालेको अभियानलाई बिभिन्न तह बाट सहयोग गरी अस अभियानलाई सफल पारीदिनुहुन भनि सगरमाथाका महा-सचिव प्रेम प्रशाद अचार्याले हार्दिक अपील गरेका छन। र तेसै गरी संस्थका संरक्षण अमर बिक सल्हाकार किरण पोख्रेल सचिव मधुसुदन महिला सचिव सुजता राई लगायत सम्पुर्ण सदस्याहरूले आआफ्नो मन्तब्या राखेका थिय।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )