Daily Archives: 11/08/2017

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको सातौ अधिवेशन सम्पन्न, अध्यक्षमा ईन्द्र पोखरेल


कुबेत नेपालडटकम

कुवेतको नेपाली समाजमा १७ बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको सातौ ऐतिहासिक अधिवेशन हिजो ९ अगष्त २०१७ का दिन कुबेत को फरवानिया स्थित अल हाइतम रेष्टुरेन्टमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्