Daily Archives: 10/08/2017

डा. केसीका माग लत्याउँदै उपत्यकामै ५ मेडिकल कलेजले सम्बन्धन पाउने गरी कानुन बन्दै


डा. केसी अनसनकाे अाज १८ औं दिन, स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर
मकर श्रेष्ठ, काठमाडौं
श्रावण २६, २०७४- चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै ११ औं पटक आमरण अनशनरत डा. गोविन्द केसीका मागलाई लत्याउँदै संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले आधा दर्जन मेडिकल कलेजलाई सम्बन्धन दिन मिल्ने गरी चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रूप दिन लागेको छ । समितिले १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने डा. केसीको मागको ठीकविपरीत कानुन बनाउन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements