अभियान्ता आङ काजी शेर्पा कुवेत आइपुगे बिमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

९अगस्ट, कुवेत। आदिवासी जनजाती महासंघ शाखा कुवेतको आयोजनामा हुन गैइरहेको २३ औँ विश्व आदिवासी दिवसको अवसरमा कुवेतमा श्रम गरीरहेका नेपालिहरुलाइ सम्बोधन गर्न नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका भुतपुर्व महासचिव तथा आदिवासी जनजाती अभियान्ता आङकाजि शेर्पा आज दिउसो आज अपरान्ह कुवेत आईपुगनु भएको छ।

कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ लागि नेपाल आदिवासी जनजाती महासंघ शाखा कुवेतका अध्यक्ष रमेश राई,एनआरएनए/एनसीसी अध्यक्ष अर्जुन तमाङ, कुवेतमा कृयाशिल नेपाली संघ सँस्थाका प्रतिनिधि, अध्यक्ष, लगायतकुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थिए।

कुबेतको जिलिब स्थित वेडिङ हल मा आयोजना गर्न लागिएको कार्यक्रमा अध्यक्ष रमेश राई ले उक्त कार्यक्रममा कुवेतमा कृयाशिल नेपाली संघ सँस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवि, समाजसेवी सबैलार्इ हार्दिक निमन्त्रणाका साथ् अनुरोध गरेका छन् ।

कार्यक्रम: २३ औं विश्व आदिवासी दिवस
मिति: अगष्ट ११ ,२०१७ शुक्रबार
समय: दिनको ठिक १२ बजे देखी
स्थान:जिलिव वेडिङ हल कुवेत
आयोजक :नेपाल आदिवासी जनजाती महासंघ शाखा कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )