Daily Archives: 09/08/2017

अभियान्ता आङ काजी शेर्पा कुवेत आइपुगे बिमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

९अगस्ट, कुवेत। आदिवासी जनजाती महासंघ शाखा कुवेतको आयोजनामा हुन गैइरहेको २३ औँ विश्व आदिवासी दिवसको अवसरमा कुवेतमा श्रम गरीरहेका नेपालिहरुलाइ सम्बोधन गर्न नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका भुतपुर्व महासचिव तथा आदिवासी जनजाती अभियान्ता आङकाजि शेर्पा आज दिउसो आज अपरान्ह कुवेत आईपुगनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले ६ वर्षअघि गरेको गल्ती कुलमान टिमले सच्यायो


भारतबाट आउने बिजुली केही सस्तो
२५ साउन, काठमाडौं । नेपालले भारतबाट किन्ने गरेको बिजुली केही सस्तो भएको छ । नेपालले सन् २०११ मा गरेको गल्ती कुलमान घिसिङ नेतृत्वको विद्युत प्राधिकरणले सच्याएपछि भारतबाट किन्ने विद्युत केही सस्तो भएको हो । सन् २०११ मा नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बसेर हरेक वर्ष बैठक बस्ने र बाषिर्क ५.५ प्रतिशतका दरले बिजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

एक हप्ताभित्र माग पूरा नभए निर्वाचनमा भाग नलिने राजपाको अल्टिमेटम


श्रावण २५, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिँदै एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ । ‘५/६ दिनभित्र सरकारले यथास्थितिलाई चिर्न सकेन भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं,’ राजपा महासचिव मनीष सुमनले कान्तिपुरसँग भने, ‘हामीलाई चुनावमा लैजाने या आन्दोलनमा धकेल्ने हो, बल सरकारकै हातमा छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्