कुबेत नेपालडटकम
९अगस्ट, कुवेत। आदिवासी जनजाती महासंघ शाखा कुवेतको आयोजनामा हुन गैइरहेको २३ औँ विश्व आदिवासी दिवसको अवसरमा कुवेतमा श्रम गरीरहेका नेपालिहरुलाइ सम्बोधन गर्न नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका भुतपुर्व महासचिव तथा आदिवासी जनजाती अभियान्ता आङकाजि शेर्पा आज दिउसो आज अपरान्ह कुवेत आईपुगनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्