परदेशी खबरडटकम
८ अगस्ट, कुवेत। आदिवासी जनजाती महासंघ शाखा कुवेतको आयोजनामा हुन गैइरहेको २३ औँ विश्व आदिवासी दिवसको अवसरमा कुवेतमा श्रम गरीरहेका नेपालिहरुलाइ सम्बोधन गर्न नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका भुतपुर्व महासचिव तथा आदिवासी जनजाती अभियान्ता आङकाजि शेर्पा भोलि दिउँसो ३:३० बजे कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्