सन्ध्या मगरद्वारा निर्देशित “मर्नु अगि देख्न पाए हुन्थियो”गीतको सार्बजनिक(भिडियो सहित )


कुबेत नेपालडटकम

५ जुलाई,कुवेत : गायिका ,गीतकार ,संगीतकार सन्ध्या मगरको निर्देशित रहेको “मर्नु अगि देख्न पाए हुन्थियो “बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सान्ध्य मगर र युबराज भुजेलले आवाजमा रहेको ‘ मर्नु अगि देख्न पाए हुन्थियो “बोलको गीत भैरब काली म्यूजिक प्रालि बाट सार्बजनिक गरिएको छ।पर्देशिको कथा ब्यथा मा समर्पित गीतमा मर्मअनुसार यस गीतको भिडियोमा सन्ध्या मगर र बिकाश मगरले अभिनय गरेका छन् ।
लोकदोहोरी भएपनि भिडियोमा सन्ध्या र बिकाशलाई आधुनिक परिवेशमा देख्न सक्नेछौ यस गीतको भिडीयोलाई जितु लिम्बुले छायाँकन गरेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )