कुबेत नेपालडटकम
५ जुलाई,कुवेत : गायिका ,गीतकार ,संगीतकार सन्ध्या मगरको निर्देशित रहेको “मर्नु अगि देख्न पाए हुन्थियो “बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
सान्ध्य मगर र युबराज भुजेलले आवाजमा रहेको ‘ मर्नु अगि देख्न पाए हुन्थियो “बोलको गीत भैरब काली म्यूजिक प्रालि बाट सार्बजनिक गरिएको छ।पर्देशिको कथा ब्यथा मा समर्पित गीतमा मर्मअनुसार यस गीतको भिडियोमा सन्ध्या मगर र बिकाश मगरले अभिनय गरेका छन् ।
लोकदोहोरी भएपनि भिडियोमा सन्ध्या र बिकाशलाई आधुनिक परिवेशमा देख्न सक्नेछौ यस गीतको भिडीयोलाई जितु लिम्बुले छायाँकन गरेका छन् ।
Advertisements