Daily Archives: 04/08/2017

एनआरएनए कुवेतको उम्मेदवारी चौतारी रेष्टुरेण्टमा लिईने


कोशराज राई/कुबेत

अगष्ट ४, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी), कुवेतको आगमी अगष्ट १८ मा हुन गईरहेको पाँचौं राष्ट्रिय अधिवेशनको लागि गठित निर्वाचन समितिले उम्मेदवारी फारम मालिया स्थित चौतारी रेष्टुरेण्टमा लिने भएको छ । समितिले भोलि शनिबार दिनको २ बजे देखी बेलुकी ७ बजे सम्म उक्त स्थानमा उम्मेदवारी फारम बुझ्ने समितिका संयोजक सुजन केसीले जानकारी गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements