Daily Archives: 03/08/2017

एनआरएनए कुवेतको सदस्यता फारम सैलुङगे रेष्टुरेण्टमा लिईने


कोशराज राई/ कुबेत 

अगष्ट ३, कुवेत । गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषदको (एनसीसी), कुवेतको आगमी अगष्ट १८ मा हुन गईरहेको पाँचौं राष्ट्रिय अधिवेशनको लागि गठित निर्वाचन समितिले पञ्जिकृत सदस्यता फर्म फरवानिया स्थित सैलुङगे रेष्टुरेण्टमा लिने भएको छ । समितिले भोलि शुक्रबार बिहान ११ बजे देखी दिनको २ बजे सम्म उक्त स्थानमा फर्म बुझ्ने छ । समितिका संयोजक सुजन केसीले जानकारी गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आयल निगम जग्गा खरिद प्रकरणः कागज मिलाएर घोटाला


१९ साउन, काठमाडौं । मुलुकभर ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता विकास गर्ने नीति सरकारले लियो । गत आर्थिक वर्ष ०७३/७४को नीति तथा कार्यक्रममै उल्लेख गरेर पूर्वाधार निर्माणका लागि बजेट पनि विनियोजन गर्‍यो । त्यसका लागि नेपाल आयल निगमले सातमध्ये चार वटा प्रदेशमा गरेको जग्गा खरिदमा ठूलो अनियमितता भएको बहालवाला आपूर्तिमन्त्री शिवकुमार मण्डलले नै सार्वजनिक गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्