Daily Archives: 02/08/2017

जनसम्पर्क समिति कुवेतले बार्षिक उत्सव तथा बिपि स्मृति दिवस मनाउने


कुबेत नेपालडटकम

२ अगस्ट,कुवेत : नेपाली काङ्ग्रेसको भात्री सघगठन जनसम्पर्क समिति वैदेशिक शाखा कुवेतले बार्षिक उत्सव तथा बिपि स्मृति दिवस मनाउने भएको छ।

कुवेत स्थित फर्वानियामा रहेको अल हाईतम नेपाली रेस्टुरेन्टमा यहि १७ अगस्ट २०१७ मा काङ्ग्रेसका पिता स्वर्गीय बिपि कोईरालाको स्मृतिको अबसर पारेर समितिले बार्षिक उत्सव मनाउन लागिएको समितिका सहमहामन्त्री मुकुन्द कार्किले जानकारी दिनु भयो। पढ्नेक्रम जारी राख्नुहोस्

भरतपुरमा २० गते निर्वाचन: आजैदेखि शून्य समय सुरु, प्रचार गर्न नपाइने


भरतपुर, १७ साउन । मतपत्र च्यातिएपछि विवादमा परेको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते पुनः निर्वाचन गर्ने निर्णय भएको छ ।निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकले निर्वाचन मिति तय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशमा जेल परेकालाई वकिल सुविधा, कामदारलाई राहत


होम कार्की
श्रावण १७, २०७४- घटना– १
रूपन्देहीका डिल्लीराम चापागाईं कतारमा कर्मचारी ओसार्ने गाडी चलाउँथे । फिलिपिनो युवतीलाई कम्पनीको क्याम्प पुर्‍याउने क्रममा बाटोबाट एक जनाले आफू सीआईडी भन्दै दुवैलाई गाडीमा हालेर समुद्र छेउको एकान्तमा लिएर गए । पढ्नेक्रम जारी राख्नुहोस्