Daily Archives: 01/08/2017

धादिङको हुग्दीखोला पुलबाट ट्रक खस्यो


मनिष दुवाडी
जोगीमारा (धादिङ) : पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित हुग्दीखोला पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते भएका छन । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको डिब्बा ट्रक जोगीमारास्थित हुग्दीखोला पुलबाट खसेर दुर्घटना भएको जोगीमारा प्रहरीले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जाँदाजाँदै खेम शर्माले भने– विमानस्थल फेरि फोहोर नहोस्


यसरी फेरियो त्रिभुवन विमानस्थलको स्वरुप
१७ साउन, काठमाडौं । केही दिनयता त्रिभुवन विमानस्थलका भित्री तस्वीरहरु सामाजिक सञ्जालमा हेरेर संसारभर रहेका नेपाली मख्ख परिरहेका छन् । नपरुन् पनि किन ? विश्वकै फोहोरीमध्येमा गनिने हाम्रो विमानस्थल अहिले छुँदा पनि दाग लाग्लाजस्तो बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्