कुवेतमा फेरी एक नेपाली महिलाको मृत्यू


कुबेत नेपालडटकम

कुवेतमा एक नेपाली महिलाको निधन भएको छ । झापा बाहुन डांगीकि खेममाया लिम्बुको गत बिहीवार जुलाइ २७ का दिन फ्रवानिया अस्पतालमा उपचारको क्रममा निधन भएको हो शिरिरिक रुपमा कमज़ोर खेममाया निधन हुनुभन्दा ३ दिन पहीला कम्पनि क्याम्पको शौचालय जादा बेहोस भएको र तत्काल स्थानिय प्रहरीको सहयोगमा अस्पताल पुर्याइको थियो । अचेत खेममायाको टाउकोमा रगत जमेको भनि अस्पतालमा शल्यकृया गरि आइ सि यू ( ICU) राखिएको थियो।
करिब ५ बर्ष पहीला कुवेत आइ तान्जिप्को किलिनिग कम्पनिमा कार्यरत खेममायाको परिवारमा २ छोरा छन भने श्रिमान साउदीमा रहेका छन ।मृतक खेममाया वारे नेपाली राजदूतावास कुवेतमा बुझ्दा सव नेपाल पठाउन अस्पतालबाट मृत्यु हुनुको रिपोर्ट उपलब्ध नभएको र रिपोर्ट आएपछी जति सक्दो चाडो सव नेपाल पठाउने दूतावास श्रोतले जानकारी दिएको छ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )