कुवेतमा सिन्धुपाल्चोक सेवा समाजको कुवेत शाखा गठन हुने भएको छ |


कुबेत नेपालडटकम

कुवेतमा सिन्धुपाल्चोक सेवासमाज गठनको तयारीका लागि अगष्ट ११ तारिखमा बिशेष भेला हुने अभियान्ता माधब पौडेल ले कुबेत नेपालडटकम लाई जानकारी दिएका छन् |सिन्धुपाल्चोक घर भर्इ कुवेतमा कार्यरत सम्पुर्ण दाजुभार्इ तथा दिदीबहिनीहरूलाइ बृहत भेलामा उपस्थित हुन पनि माधब पौडेल अनुरोध गरेका छन् |

कुवेतमा कार्यरत सिन्धुपाल्चोक बासीहरुलाई एक गराउने उद्देश्य सहित सिन्धुपाल्चोक सेवा समाज कुवेत शाखा गठन गर्न लागिएको समाजले बताएको छ | समाजको केन्द्रिय कार्यालय काठमाडौंमा रहेको छ |

ब्रिस्तृत जानकारीको लागि सम्पर्कः हरिकृष्ण न्यौपाने- ६५०४२२१६, माधब पौडेल ५५०२०७७९ र प्रदिप कार्की ६६०१९५४०

मिति:- ११ अगस्ट २०१७

समय:- बिहान ११ बजे

स्थान:- सैलुङगे नेपाली रेस्टुरेन्ट फर्वानिया (फरवानिया गार्डेनको नजिकै)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )