Daily Archives: 26/07/2017

विवेकशील साझा पार्टी घोषणा, मिश्र र थापा सहसंयोजक


आठ सदस्यीय केन्द्रीय संयोजन समिति गठन, केन्द्रीय समितिमा ३४ जना
शेखर अधिकारी, काठमाडौं
श्रावण ११, २०७४- विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बुधबार पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेता रवीन्द्र मिश्र, उज्वल थापा, किशोर थापाले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आफूहरुले पार्टी एकता गराएको दाबी गरे । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements